कार्यालय सहयोगएे
Full Time 2020-10-01 Newspaper job 264
Job Detail
Education
Plus 2/Intermediate
Maximum Age (Experienced)
45 Years
Job Description
हट कोन्ज्योसोम गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चौघरे, ललितप्र
बागमति प्रदेश, तेपाल
'प्रथम पटक प्रकाशित मिति: २०७७ /०६ /१३
श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प.स. ०७७/७८ च.नं. १२६ मिति २०७७/०५/ २३ को प्राप्त पत्रानुसार हाल विश्वभर
कोरोना भाईरस को संक्रमण फैलिने क्रम अझैँ बढ्दो स्थिति सुजना हुने सन्दर्भमा संक्रमित विरामीहरुलाई
अस्पतालमा बेडको अभाव देखिने हनाले एक स्थानीय तहमा काम्तमा ५ बेडको अस्पताल सञ्चालनको लागि आवश्यक बेड
लगायतका उपकरण र जनशक्ति व्यवस्वापनको प्रयोगार्थ स्थानीय तहमा Covid-19 अस्थायी अस्पताल सञ्चालन सम्बन्धी
मागंदर्शंन २०७७ मा उल्लेख भए बमोजिम यस गाउँ कार्यपालिकाको मिति २०७७:०६/०२ को निर्णयानुसार यस गाउँपालिकामा
रहेको पुरानो स्वास्थ्य चौकी भवनमा अस्पताल सञ्चालन र व्यवस्थापनको लागि तपसिल वमोजिमका पदमा करार सेवामा देहायको
संख्या र योग्यता भएको कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले
१५ दिन भित्र दरखास्त पेश गर्नुहन जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
Minimum requirements:
9 नेपाली नागरिक ।
9 सम्बन्धीत परिषदमा दर्ता भएको प्रमाण पत्र
9 अन्य प्रचलित कानुनद्वारा अयोग्य नभएको
9 मावि उल्लिखित सम्पूर्ण विज्ञापनको उमेरको हकमा दरखास्त दिनै अन्तिम मिति सम्म १5 वर्ष पुगि ३४ वर्ष ननाधेको
हुनुपर्नेछ तर महिलाको हकमा १5 वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
9 दरखास्तमा संलग्न गर्नुपर्ने: दरखास्त फारम, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणित
प्रतिलिपी, अनुभवको प्रमाणित प्रतिलिपी तथा प्रचलित कानुन बर्मोजम सम्बन्धित कार्उान्सल वा परिषदमा दर्ता भएको
प्रमाणित प्रतिलिपी संलग्न हुनुपर्नेछ ।
२. परीक्षाको किसिम: लिखित परीक्षा तथा अन्तरवार्ता र कार्यविधि अनुसार । मेडिकल अधिकृतपदको हकमा लिखित परीक्षा
बाहेकको प्रक्रिया बमोजिम हुनेछ । कार्यालय सहयोगी पदको छनोट अन्तरवार्ता बाट मात्रै हुनेछ ।
दरखास्त दिने अन्तिम मिति:
सेवा सुविधा: नेपाल सरकारको नियमानुसार ।
करार अवधि: हाललाई सम्झौताको मितिले सुरुदै महिना सम्म मात्र हनेछ ।
दरखास्त फारम: यस गाउँपालिकाको कार्यालयमा उपलब्ध हुनेछ । साथै https://konjyosommun.gov.np/. बाट
apply गर्न सकिनेछ ।
थप जञानकारीका लागि मोबाइल नं ४८४१३११०७७ मा सम्पर्क गर्ने सकिनेछ ।
२०७७: ०६ २९ सम्म सोहि दिन बिदा परेमा भोलिपल्ट कार्यालय खोल्ने समय भित्र ।