Job Description
कर्मचारी आवश्यकता
यस संस्थाको लागि देहाय बमोजिम पदमा कर्मचारी आवश्यकता भएकोले इच्छुक नेपाली नागरिकबाट दर्खास्त आव्हान गरिन्छ।
पद: बजार सुपरभाइजर
संख्या: १० जना
आवश्यक योग्यता :
- प्रमाणपत्र तह (+२)उत्तीर्ण गरेको
- सहकारि तथा वित्तीय क्षेत्रमा कम्तिमा १ बर्षको कार्य अनुभव
- ३५ बर्ष ननाघेको
- सवारी साधन तथा चालक अनुमतीपत्र भएकोलाई बिशेष प्राथमिकता ।
तलव तथा सुविधा : रु २०,०००-+ अन्य सुविधा
पद: बजार प्रतिनिधि
संख्या: ३० जना
आवश्यक योग्यता:
- SLC/SEE उत्तीर्ण भएको
- ३५ बर्ष ननाघेको
- सम्बन्धित क्षेत्रका अनुभविलाई प्राथमिकता दिईनेछ।
तलव तथा सुविधा : रु १५,०००/-+ अन्य सुविधा ईच्छुक उम्मेद्वारले आफ्नो व्यक्तिगत विवरण (CV) सहित संस्थामै आएर वा Email मार्फत आजका मितिबाट १० दिन भित्रमा दर्खास्त दिनु हुन सुचित गरिन्छ।
जीवनदाता बहुउद्देश्यीय सहकारि संस्था लि
नयाँ बानेश्वर १०, काठमाडौं ,०१-५९१०१८८, ९८५१३१५१८८, ९८०२३१५१८८
Email ID: [email protected]