Research Associate Professor(अनुसन्धान सह-प्राध्यापक)
Full Time 2021-02-24 Newspaper job 1154
Job Detail
Category
Agriculture/Forestry
Education
Masters
in Engineering
Maximum Age (Fresher)
58 Years
Maximum Age (Experienced)
58 Years
Job Description
गण्डकी विश्वविद्यालय
जनशक्ति व्यवस्थापन समितिको कार्यालय
गण्डकी प्रदेश, पोखरा, नेपाल
शैक्षिक तथा प्रशासनिक पदपूर्तीका लागि दरखास्त अाहृवान सम्बन्धी
(प्रथम पटक प्रकाशितः २०७७ /११/१२)
गण्डकी विश्वविद्यालय पोखराका लागि तपसिलमा उल्लेखित शैक्षिक तथा प्रशासनिक पदहरु खुल्ला प्रतियोगिताबाट करार सेवामा पदपूर्ती गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट प्रथम पटक प्रकाशित मितिदेखि २१ दिनभित्र र त्यसर्पाछ दोव्वर दस्तुर तिरी ७ दिनसम्म विश्वविद्यालयको कार्यालय, मुस्ताङ्गचोक, पोखरामा रितपूर्वक दरखास्त फाराम बुझाउन आह्वान गरिन्छ । म्याद नाघि प्राप्त हुन आएका र रित नपुगेका दरखास्त उपर कुनै कारवाहि गरिने छैन । आवेदकले दरखास्त दस्तुर वापत गण्डकी विश्वविद्यालयको रा.वा.बैङ्क, पृथ्वीचोक पोखरामा रहेको खाता नं.३०२०१००००१९४८००१ GANAKI BISHWOBIDYALAYA (AAYE KHATA) मा आवेदन दस्तुर वापतको रकम जम्मा गरेको सक्कल भौचर सम्लग्न गरी नियमानुसार आवश्यक कागजात सहित आवेदन फाराम बुझाउनु पर्नेछ ।
तपसिल
शिक्षकका लागि आवश्यक न्युनतम शैक्षिक योग्यता एवम् अनुभव
अनुसन्धान सह-प्राध्यापक (अनुसन्धान, Research) :- मान्यता प्राप्त शिक्षण संस्थावाट सम्बन्धित विषय वा सो सरहका विषयहरु (Science/Natural Resource Management-Agriculture, Animal science, science, Forestry/Health Science/Environmental Science/Bio-Resources and Engineering) मा विद्यावारिधि गरी कम्तीमा ७ वर्ष अध्ययन अनुसन्धान/ अध्यापन सम्बन्धी अनुभव र कम्तीमा तीन वटा अनुसन्धान परियोजनाको नेतृत्व गर्नुका साथै अन्तर्राष्ट्रिय पियर रिभ्यु जर्नलमा कम्तीमा सात वटा अनुसन्धानात्मक लेख प्रकाशन गरेको हुनुपर्ने ।
लेखा अधिकृत (सातौ तह) :- व्यवस्थापन विषयमा स्नातक तह वा सो सरह उत्तीण गरेको ।
सहायक प्रशासक (सातौ तह) :- कुनै पनि विषयमा स्नातक तह वा सो सरह उत्तीण गरेको ।
सहायक प्रशासक (छैटौँ तह) :- कुनै पनि विषयमा स्नातक तह वा सो सरह उत्तीण गरेको ।
उमेरको हद :- कर्मचारी तर्फ ५० वर्ष र शिक्षक तर्फ ५८ वर्ष ननाघेको ।
आवेदन फारम पाईने स्थान :- गण्डकी विश्वावद्यालयको कार्यालय, मुस्ताङ्गचोक, पोखरा
पुवश्यः थप विस्तृत जानकारिका लागि : website : www.gandakiuniversity.edu.np
phone : +977-61-460249/50/51
जनशक्ति व्यवस्थापन समितिको कार्यालय
गण्डकी विश्वविद्यालय, पोखरा