प्रोजेक्ट म्यानेजर
Full Time 2022-01-26 Newspaper job 516
Job Detail
Maximum Age (Fresher)
60 Years
Maximum Age (Experienced)
60 Years
Job Description
आवश्यकता
प्रकाशित मिति: २०७८/१०/१२ जते, बुधबार ।
यस कम्पनीद्वारा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गा.पा. वडा नं.२
लार्चामा संचालित “मैरवकुण्ड जलविद्युत” आयोजनाको लागि
तपशिल बमोजिम योग्यता भएका प्रोजेक्ट म्यानेजरको आवश्यकता
परेको हुँदा, आवेदन दिन ईच्छुक नेपाली नागरिकहरुले यो सूचना
प्रकाशित भएको मितिले ७ दिन भित्र (मिति २०७८ माघ १८
गते) यस कम्पनीको कार्यालयमा सम्पर्क राख्नुहुन सुचित गरिन्छ ।
प्रोजेक्ट म्यानेजर - १ जना
शैक्षिक योज्यता : मान्यता प्राप्त शैक्षिक संस्थाबाट हाईड्रोपावर
ईन्जीनियरिङ्ग वा मेकानिकल ईन्जीनियरिङ्ख वा
ईलेक्ट्रकल ईन्जीनियरिङ्ग विषयमा न्यूनतम
स्नातक तह उर्त्तीण गरेको,
अनुभव : हाईड्रोपावर कम्पनीको सम्बन्धित पदमा कम्तिमा
पाँच (५) वर्षको कार्य अनुभव प्राप्त आवेदकलाई
विशेष ग्रा्यता दिईनेछ ।
उमेर :३० बर्ष देखि ६० वर्ष सम्म
आवेदकले आफ्नो व्यक्तीगत विवरण (BIO-DATA) का साथ हाल
सालै खिचेको पासर्पोट साईजको रगिन फोटो २ प्रति, नागरिकता
र सम्बन्धित योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि प्रमाणित गरी
पेश गर्नुपर्नेछ । साथै SHORT LIST मा छनौट भएका आवेदकहरूलाई
मात्र परिक्षामा सहभागी गराईनेछ ।
परिक्षाको किसिम: अन्तर्वार्ता
विस्तृत जानकारीको लाजि:
मैरवकुण्ड हाईड्रोपावर लि.
ललितपुर-१३, कुसुन्ती । फोन नं. ०१-५५२२९१९