उधम बिकास सहजकर्ता
Temporary 2020-11-25 Newspaper job 595
Job Detail
Maximum Age (Fresher)
40 Years
Maximum Age (Experienced)
40 Years
Job Description
बलेफी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
बलेफी, सिन्धुपाल्चोक
बागमती प्रदेश, नेपाल
[प्रथम पटक प्रकाशित मितिः २०७७/०८/१०)
प्रस्तुत विषयमा संघीय सरकारबाट यस गाउँपालिकामा प्राप्त सशर्त अनुदान तर्फको गरिबी निवारणका लागि
लघु उद्दम विकास कार्यक्रम संचालन निर्दैशिका, २०७७ को दफा ५ बमोजिम यस आ.व. २०७७/०७८ को
ल्लागि उद्दम विकास सहजकर्ताको सेवा करारमा पदपूर्ति गर्नु पर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका
इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिबाट १५ (पन्ध्र) दिन भित्र माग बमोजिमको विवरण
र राजस्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिन हुन अनुरोध छ। दरखास्त फाराम यस
कार्यालयको वेबसाईट %%०५.७०९०४०१०॥.६०४.०० तथा यस कार्यालयबाट कार्यालय समयमा प्राप्त गर्न
सकिने छ।
१ आवश्यक न्यूनतम योग्यता; (क) प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (0180) बाट
मान्यता प्रा उधम विकास सहजकर्ता शिप परिक्षण तह २ उतिर्ण गरेको वा (ख) प्राविधिक शिक्षा
तथा व्यवसायिक तालिम केन्द्र (0180) बाट मान्यता पराल उम विकास सहजकर्ता प्राविधिक
प्रवेशिका परिक्षा (940 उत्तिर्ण गरेको।
२) परिक्षा दस्तुरः १५०० (पाँच सय रुपैयाँ मा)
३) करार अवधिः २०७८ असार मसान्त सम्म हुनेछ।
४) सेवा सुविधा: बलेफी गाउँपालिका सँग गरिने करार सम्झौता सर्तमा उल्लेख भए बमोजिम हुनेछ।
५) छनौटको किसिम: प्रारम्भ्रिक योग्यताक्रमको सूचीमा छनौट भएका उम्मेद्वारलाई मात्र अन्तरवार्ता
'लिईनेछ।
प्रारम्भिक छनौटका आधारहरु: (क) कार्य अनुभव, (ख) माथिल्लो प्राविधिक योग्यता, (ग) अन्य
शैक्षिक योग्यता (एस.एल.सी भन्दा माथिको)
६) उमेर हदः दरखास्त दिनै अन्तिम मितिमा कम्तिमा १८ वर्ष पुरा भई ४० वर्ष ननाधैको हुनुपर्ने
७) दरखास्त फाराम साथ संलग्न गर्नुपर्ने कागजातहरु: नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि,
उम्मेद्वारको व्यक्तिगत विवरण, न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको
प्रतिलिपि, कार्य अनुभवको प्रमाणपत्र, पासपोर्ट साईजको ३ प्रति फोटो, प्रचलित कानुन बमोजिम अन्य
कागजातहरु।
4) आवेदन दिने मिति र स्थानः सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र र दरखास्त
बुझाउने अन्तिम दिन सार्वजनिक विदा परेमा सौको भोलिपल्ट यस गाउँपालिकाको कार्यालयमा
कार्यालय समय भित्र स्वयं उपस्थित भई तोकिएको फाराम भरी दरखास्त पेश गर्न सकनेछ।
९) काम गर्ने स्थान र कार्य विवरणस बलेफी गाउँपालिका र गरिवि निवारणका लागि लघु उयम विकास
कार्यक्रम सञ्चालन निर्देशिकाको अनुसूची । बमोजिम हुनेछ।
प्रमुख प्रशासकीय अधिकृत