Job Description
बलेफी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
बलेफी, सिन्धुपाल्चोक
बागमती प्रदेश, नेपाल
(प्रथम पटक प्रकाशित मितिः- २०७७/१०/०२)
यस बलेफी गाउँपालिका, गाउँ कार्यपालिकाको निर्णय अनुसार तपसिल बमोजिमको पद र
सन्ख्य्कमा सेवा करर मा कर्मचारी राख्नुपर्ने वएकोले इचुक्क नेपाली नागरिक हरुले सुचन
प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र राजस्व तिरेको रसिदसहित यस कार्यालयको
प्रशासन शाखामा दरखास्त पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ।
१. दरखास्त दस्तुर: रु १०००। (एक हजार मात्र)।
२. आवेदन दिने अन्तिम मितिः २०७७/१०/१६ गतेसम्म ।
३. आबेदन बुझौने स्थान : बलेफी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बलेफी, सिन्धुपाल्चोक
४. कार्य गर्नुपर्ने स्थानः वलेफी गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरु ।
१. अवधिः करार सम्झौतामा तोकिए वमोजिम ।
६, पारिश्रमिक: करार सम्झौतामा तोकिए वमोजिम ।
७. उमेरको हदः पुरुषको हकमा १८ वर्ष पूरा भई ३१ वर्ष र महिलाको हकमा ४० वर्ष
_ननाघेको।
८. चनओट प्रकृया : प्राप्त दर्खस्त हरु मध्ह्य वलेफी गाउँपालिमा करर्मा प्रविदिक
कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५ मा रहेको मापदण्डका आधारमा
मूल्यांकन गरी संक्षिप्त सूचि प्रकाशन गरिनेछ। सूचिकृत उम्मेद्वारहरुमध्येबाट
अन्तरवार्ताको माध्यमबाट छनौट गरिनेछ। अन्तरवार्तामा आउँदा पेश गरिएका सबै
कागजातहरुको सक्कलै प्रति साथमा लिएर आउनु पर्नेछ । प्रमुख प्रशासकिय अधिकृत