अजिरकोट गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको लागि तपसिलको संखु
राजस्व तिरेको रसिद सहित
कर्मचारी सेवा करारमा लिनुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुल
तोकिएको सम्पुर्ण कागजात संलग्न गरी दर्खास्त दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना
प्रकाशित गरिएको छ । दरखास्त फारम यस कार्यालयको वेबसाइट www.ajirkotmum.gov.np) बाट
गाउँ कार्यपालिकाको कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
डाउनलोड वा आजिर
वि.नं. पद र तह माग पदसंख्या परीक्षा दस्त्र
०६/२०७७/७८ | पशु सेवा अधिकृत (अधिकृत छैठौं) |१ रु १०००/-
०७४२०७७/७८ |ना.प्रा.स.(कृषि सेवा, सहायक चौथो) |२ रु ५००/-
आवश्यक न्यूनतम शैक्षिक योग्यता:
पशु सेवा अधिकृत नेपाल सस्कारद्वारा मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु विज्ञान विषयमा स्नातक वा
सो सरहको योग्यता प्राप्त गरेको ।
ना.प्रा.स. (कृषि सेवा, सहायक चौथो) लोकसेवा आयोगले लिने ना.प्रा.स. पदको लागि निर्धारण गरेको
न्यूनतम शैक्षिक योग्यता वा नेपाल सरकारद्वारा मान्यता प्राप्त शिक्षण संस्थाबाट जे.टि.ए. को शैक्षिक
योग्यता प्राप्त गरेको हुनुपर्ने ।
उम्मेद्वारको उमेरको हद: महिलाको हकमा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ र पुरुषको हकमा
१८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।
दरखास्त दिने अन्तिम मितिः २०७७।०७।२० गते कार्यालय समय भित्र ।
तलब तथा सुविधा: नेपाल सरकारको प्रचालित नियम अनुसार ।
परिक्षा मिति र स्थानः मिति २०७७।०७।२५ मा जान
थप जानकारीको लागि: सम्पर्क नं. ९८६२२७९४४४ वा
[email protected]