Search Training With Category

स्रष्टासँग शिलापत्र

Description
नेपाली पत्रकारितामा साहित्य अझै पनि पत्रकारिताको मुल प्रवाह बन्न सकेको छैन। मात्र चटनी वा प्रत्रकारिताले निवार्ह गर्नुपर्ने विधागत धर्म मात्र बनिरहेको छ । अर्काेतर्फ साहित्यि गतिविधि मार्फत आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गर्ने सोच र सँस्कारको समेत हामीले विकास गर्न सकेका छैनौं । यही तथ्यलाई मनन गर्दै शिलापत्र मिडिया नेटवर्क प्रा.लि.मार्फत संचालित शिलापत्र डटकमले मासिक रुपमा एक साहित्यक कार्यक्रम गर्ने र उक्त कार्यक्रमलाई आफ्नो अनलाईन पत्रिका (शिलापत्र डटकम) मार्फत प्रकाशन/प्रशारण (भिडियो) गर्ने गरेको छ ।
Organizer : Shilapatra
Event Category : Music

Kamaladi Pragya Pratisthan Bhawan

Kamaladi, Kathmandu, Nepal

2020-01-18

2025 All Rights with Rolling Nexus