RT ID : roq-145-20
Tender Tittle : request of quotaion
Estimated Cost : Rs.
Tender Category : Request For Quotation (RFQ) 1
Document Available : to
Bid Submission : 2020-09-24 to
2020-10-09
Pre-Bid Meeting : Don't Allow
Location:
Document Fees : Rs
Delivery or Completion Period(In Days) : days
Event for : Buy
Tender Detail:
नेपाल एपीएफ स्कूल
किर्तिपुर छ काठमाण्डौ ।
(प्रथम पटक प्रकाशित मिति २०७७/०६/०८ गते)
नेपाल ए:पि.एफ.स्कूल किर्तिपुर काठमाण्डौको लाग आ.व.२०७७/०७८ मा देहाय बमोजिमका कार्यहरु शिलबन्दी दरभाउपत्रको माध्यमबाट गर्नुपर्ने भएको हुँदा नेपाल
सरकारबाट इजाजत प्राप्त निर्माण व्यवसायीहरुबाट निम्न शर्तहरुको अधिनमा रहि रितपूर्वकको शिलबन्दी दरभाउपत्र पेशगर्न यो सूचना प्रकाशित गरिएको छ।
दरभाउपत्रदाताले लिखित निवेदन साथ ५॥1/1919 दर्ता प्रमाणपत्र, नविकरण भएको फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी र आ.व.०७५/०७६ को कर चुक्ता
प्रमाण पत्र वा आ.व. ०७६/०७७ मा कर विवरण पेश गरेको प्रतिलिपी पेश गरी यस नेपाल एपिएफ स्कूल किर्तिपुरबाट रु.१,०००।- (फिर्ता नहुने गरी) बुझाई मिति
२०७७/०६/२२ गते कार्यालय समयभित्र दरभाउपत्र सम्बन्धी कागजात खरिद गर्न सक्नेछ ।
शिलबन्दी दरभाउपत्र जमानत वापतको रकम नगदै जम्मा गर्ने दरभाउपत्रदाताले यस स्कूलको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक कीर्तिपुर काठमाण्डौमा रहेको धरौटी
खाता नम्बर ११७०१००००११२०००१ मा नगदै जम्मा गरेको सक्कलै बैक भौचर वा कुनै वित्तीय संस्थाबाट यस स्कूलको नाममा जारी भएका ७५ दिन अवधि
भएको दरभाउपत्र जमानत पेश गर्नु पर्नेछ ।
मिति २०७७/०६/२३ गते १२:०० बजे भित्र सिलबन्दी दरभाउपत्र दर्ता गरी सक्नु पर्नेछ । उल्लेखित समय भन्दा ढिलो गरी प्राप्त भएका दरभाउपत्र अस्वीकृत
गरिनेछ।
दर्ता भएका सिलबन्दी दरभाउपत्रहरु मिति २०७७/०६/२३ गते १४:०० बजे आमन्त्रित प्रतिनिधीहरु, सम्बन्धित दरभाउपत्रदाता वा निजका प्रतिनिधीहरु उपस्थितमा
यस स्कूलमा खोलिने दरभाउपत्रदाताहरु उपस्थित नभएमा दरभाउपत्र खोल्ने कार्यमा कुनै बाधा पर्ने छैन ।
दरभाउपत्र बिक्रि तथा दाखिला गर्ने अन्तिम दिन एवं खोलिने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरु विदाको लगत्तै पछि कार्यालय खुलेको दिन सोही बमोजिम
हुनेछ।
दरभाउपत्रदाताले दरभाउपत्र फाराममा दरेट भर्दा मूल्य अभिवृद्धि कर बाहेकको दररेट उल्लेख गर्नु पर्नेछ । दरभाउपत्र फाराममा आइटम वाइज दर अंक र अक्षर दुवैमा
स्पष्ट लेखी प्रत्यक पानामा सहि छाप गरेको हुनु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट भएको ठाउँमा दरभाउपत्र दाताको
सही छाप भएको हुनु पर्नेछ ।
७) म्याद नाघी आएको, रीत नपुगेको र सशर्त पेश भएको दरभाउपत्र फारामहरु मान्य हुने छैन ।
८) यस सूचनामा उल्लेख नभएको कुराहरुको हकमा सार्वजनिक खरीद ऐन, २०६३ (संशोधन सहित) र सार्वजनिक खरीद नियमावली, २०६४ (संशोधन सहित) र
दरभाउपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिम तथा अन्य प्रचालित कानुन बमोजिम हुनेछ ।
टु १०,
९) थप जानकारीको लागि कार्यालयको फोन: ०१-५२१३००३ मा सम्पर्क गर्न सकिने छ।
देहायः
कामको 'विर्माण स्वीकृत ल. दरभाउपत्र जमानत
ठेक्का नं. कामको विवरण /॥ स्थल परिमाण 1110 ७
(भ्याट बाहेक) वापत रकम रु.
पकग तग ब्लाग्ण /इठ हा ४ ८ ्
० छाईतनन्यीलम्ननान छात्रावास भवनमा सिभिल निमार्ण कार्य । ६-आईटम | १०,०९,४५६३० हनन
लुग बैश? डलो00 6/50. छात्रावास भवनमा डबल डेकर खाट र फलामको
1077/078/003 सा विय रको मार डडाङई थान | | ५०,०००-