प्रदेश न. १ मा रहेको भोजपुर जिल्ला को सात वटा गाउँपालिका मध्हे अरुण गाउँपालिका पनि एउटा हो । नेपाल सरकारको  निर्णयअनुशार देशभरी गठन भएका ४६० गाउँपालिका मध्ये एक गाउँपालिका हो । यस क्षेत्रमा जम्मा ७ वटा वडा छन् । जिल्लाको सदरमुकाम भोजपुर  देखि  टाढा रहेको यस गाउँपालिकामा आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस  गाउँपालिका क्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।

2024 All Rights with Rolling Nexus