RT ID : RfQ-6826-20
Tender Tittle : Request for Quotation
Estimated Cost : Rs.
Tender Category : Request For Quotation (RFQ) 1
Document Available : to
Bid Submission : 2020-09-24 to
2020-10-09
Pre-Bid Meeting : Don't Allow
Location:
Document Fees : Rs
Delivery or Completion Period(In Days) : days
Event for : Buy
नेपाल टेलिकम
(नेपाल दूरसञ्चार कम्पनी लि.)
पावर विभाग, छाउनी ।
प्रथम प्रकाशित मिति २०७७।०६।०८
सिलबन्दी दरभाउपत्र
यस कम्पनीका लागि 12V Maintenance Free VRLA Battery( 40Ah, 100Ah) आवश्यक भएकोले आ.व.०७५७६ सम्मको करचुक्ता गरेका इच्छुक कम्पनी वा फर्मले यस कम्पनीको छाउनी काउन्टरमा RS 3000 (अक्षरुपी रुपैयाँ तीन हजार मात्र) (फिर्ता नहुने) रकम बुझाई पावर विभागबाट उपलब्ध हुने सिलबन्दी दरमाउपत्र फाराम खरिद गरी फाराममा उल्लेखित सर्तहरूको अधीनमा रही रीतपूर्वकको सिलबन्दी
दरभाउपत्र सूचना प्रकाशित भएको मितिले १६ (सोह्रौँ) दिन बिहानको ११:४५ बजेभित्र यस पावर विभाग, छाउनीमा पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि अनुराघ गरिन्छ । दरमाउपत्रसँग रु.२,०२,०००|०० (अ४ क्षरुपी दुइ लाख हजार मात्र |) को रकम यस विभागका नाबल बैंकको घरीटी खाता नं. ०३०१०१७५००९४० मा नगद जम्मा गरेको सक्कल भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त “क” वर्गको बैंकबाट बैंक जमानी पत्र संलग्न गर्नुपर्नेछ । प्राप्त दरभाउपत्रहरू अन्तिम मिति २०७७॥०६।२३ दिनको १२ बजे (सो दिन बिदा पर्न गएमा भोलिपल्टको कार्य दिन) पावर विभाग छाउनीमा खोलिनेछ ।
सम्पर्क टेलिफोन नं. ४२७२९००, ४२८२३७७