Ministry of Energy, Water Resources and Irrigation, Department of Water Resources and Irrigation, Irrigation Feasibility Study and Construction Quality Program, Jawalakhel, Lalitpur

नेपाल सरकारको कार्य विभाजन नियमावली–२०७४ अनुसार साविकको ऊर्जा मन्त्रालय र सिंचाइ मन्त्रालय तथा सो मातहतका निकायहरुका साथै साविकको वातावरण मन्त्रालय अन्तर्गत रहेका वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र र जल तथा मौसम विज्ञान विभाग समेत समावेश गरी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय गठन भएको छ ।

2024 All Rights with Rolling Nexus