नेपालको करिब मध्ये भागमा पर्ने गण्डकी प्रदेशको जिल्ला म्याग्दी १ वडा नगरपालिका र ५ वडा गाउँपालिका मिलेर बनेको छ। यसै अन्तर्गतको एक गाउँपालिका मंगला गाउँपालिका हो। यो गाउँपालिका साविकका ४ वटा गा.वि.स. अर्मन , कुहुँ, बरंजा, बाबियाचौर र दरवाङ्ग गा.वि.स. को वडा नं. ४ अर्थात ३७ वटा मिलेर बनेको छ। यसको सिमाना पूर्व: बेनी नगरपालिका, पश्चिम: मालिका गाउँपालिका, दक्षिण: बाग्लुङ्ग जिल्लाको काँठेखोला र ताराखोला गाउँपालिका र उत्तर: मालिका र रघुगंगा गाउँपालिका रहेको छ। यसको क्षेत्रफल ८९ वर्ग कि.मि. र जनसंख्या १६२८६ रहेको छ।

2024 All Rights with Rolling Nexus