RT ID : Nfsq-5087-20
Tender Tittle : Notice for sealed quotation
Estimated Cost : Rs.
Tender Category : Request For Quotation (RFQ) 1
Document Available : to
Bid Submission : 2020-11-24 to
2020-12-09
Pre-Bid Meeting : Don't Allow
Location:
Document Fees : Rs
Delivery or Completion Period(In Days) : days
Event for : Buy
Tender Detail:
ताराखोला गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय,
अर्गल, बागलुङ
गण्डकी प्रदेश, नेपाल।
प्रथम पटक प्रकाशित मिति २०७७-०८-०९.
ताराखोला गाउँपालिका भित्र तपशिल वमोजिमको काम गर्नुपर्ने भएकोले सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । सिलबन्दी दरभाउपत्र खरिद गर्न चाहने व्यवसायी, कम्पनी वा फर्महरुले
यो सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७७।०८।२४ गते) भित्र कार्यालय समयमा सिलबन्दी दरभाउपत्र खरिद सम्बन्धी निवेदन, कम्पनी दर्ता प्रमाणपत्र वा फर्म दर्ता प्रमाणपत्रको
प्रतिलिपी, इजाजत पत्र (नविकरण भएको) को प्रतिलिपी, भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपी र आ.व. २०७६/२०७७ सम्मको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी संलग्न गरी दरभाउपत्र खरिद
र दर्ता गर्नुहुन सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
सिलबन्दी । सिलबन्दी दरभाउपत्र। सिलबन्दी सिलबन्दी
क्र.| कार्यको सिलबन्दी | विडबण्ड रकम | लागत अनुमान
_ दरभाउपत्र खरिद | बुझाउने अन्तिम | दरभाउपत्रको बैंक घरौटी, | दरभाउपत्र उपलब्ध | कैफियत
स| विवरण दरभाउपत्र नं ॥? (बैंक ) | (४७1 सहित)
गर्ने अन्तिम मिति। मितिर समय रकम र दर्ता हुने स्थान
सौर्य सडक बत्ती बक | उभिरकशल ताराखोला
| $0/02/077- २०७७-०८-२५ | १,०००: गाउँपालिको
१. | खरिद, ढुवानी २०७७- ०८-२४ दिनको (प्रभु बैंक) (मान्य १२०००००/-| गाउँपालिको
क 78 दिनको १२:०० बजे भौचर) अवधि
तथा जडान अबधि ४५दिन) कार्यालय
डोप्ता-बराह 30,5०901- ताराखोला
खोलो 50/03/077- २०७७-०८-२५ १,०००।-(बैंक
२ ला, सडक २०७७- ०८-२४ (प्रभु बैंक) (मान्य १५०००००/-| गाउँपालिको
78 दिनको १२:०० बजे भौचर) %
निर्माण अबधि ४५दिन) कार्यालय
ग १.१ ताराखोला गाउँपालिका को आन्तरिक राजश्व खाता नं १६७०१०९०५१००००६३ (दरभाउपत्र खरिदको लागि)
ग ३.१ ताराखोला गाउँपालिका को धरौटी खाता नं १६७०१०९८५१००००२३ (धरौटीको लागि)
सिलवन्दी दरभाउपत्र खोल्ने समय - बुझाउने अन्तिम मितिको दिनको २.०० बजे ।
बोलपत्र आवेदनदाता अनुपस्थित भएता पनि सिलबन्दी दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
विस्तृत जानकारीका लागि ताराखोला गाउँपालिकाको कार्यालयको योजना शाखाको सम्पर्क नं ९८५७६६१११४ मा सम्पर्क गर्न सकिने छ।
0200 0)