RT ID : Nfafb-7048-20
Tender Tittle : Notice for accepting for bid
Estimated Cost : Rs.
Tender Category : RFT 1
Document Available : to
Bid Submission : 2020-11-24 to
2020-12-01
Pre-Bid Meeting : Don't Allow
Location:
Document Fees : Rs
Delivery or Completion Period(In Days) : days
Event for : Buy
Tender Detail:
सुर्यगढी गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय
चोकदै, नुवाकोट
बाग्मती प्रदेश, नेपाल
प्रकाशित मिति : २०७७/०८ /०८
प्रस्तुत विषयमा सुर्यगढी गाउँकार्यपालिकाको कार्यालय चोकदे, नुवाकोट बाट मिति २०७७/०६/२७ गते प्रकाशित सार्वजनिक
सूचना अनुसार तल उल्लेखित निर्माण कार्यको लागि रितपूर्वक दर्ता हुन आएका वोलपत्रहरु मुल्याकन गर्दा निम्न बोलपत्र न्यूनतम
मुल्याकित र सारभुतरुपमा प्रभावग्राहि भै स्वीकृतको लागि पेश भएकोले सार्वजनिक खरिद ऐन २०६३ को (पहिलो संशोधन २०:
दफा २७ उपदफा २ को प्रयोजनको लागि यो ७ (सात) दिने बोलपत्र स्वीकृत गर्ने आशय पत्रको सूचना प्रकाशित गरिएको छ ।