RT ID : Ifsq-2308-21
Tender Tittle : Invitation for sealed quotation
Estimated Cost : Rs.
Tender Category : Request For Quotation (RFQ) 1
Document Available : to
Bid Submission : 2021-04-11 to
2021-04-27
Pre-Bid Meeting : Don't Allow
Location:
Document Fees : Rs
Delivery or Completion Period(In Days) : days
Event for : Buy
Tender Detail:
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
जावलाखेल, ललितपुर
साउण्ड सिस्टम जडान र् तालिम निर्माण सम्बन्धी
सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
(प्रथम पटक सूचना प्रकाशित मितिः २०७७/१२/२०)
यस प्रतिष्ठानमा साउण्ड सिस्टम जडान र तालिम स्टुडियो निर्माण कार्य खरिद गर्नुपर्ने भएको हुँदा
इजाजत प्राप्त ईच्छुक फर्म/संस्था कम्पनीले दरभाउपत्र फाराममा उल्लिखित शर्तहरूको अध्वीनमा रही
सिलबन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । दरभाउपत्र फाराम खरिद गर्न
फर्म / संस्था / कम्पनीले आधिकारिक पत्र, दर्ता प्रमाण-पत्र, मूल्य अभिबृद्धि कर प्रमाण-पत्र र आ.व.
२०७६/०७७ को कर चुक्ता प्रमाण-पत्र पेश गर्नु पर्नेछ । यस सम्बन्धी बिस्तृत जानकारीका लागि
प्रतिष्ठानको खरिद इकाईमा सम्पर्क राख्नु हुन अनुरोध छ।