नेपालको पूर्वीद्धार तथा प्रमुख व्यापारीक केन्द्र र तिब्रगतिमा सहरीकरण तर्फ उन्मुख हुदै गहिरहेको १ नं प्रदेशको झापा जिल्लामा अवस्थित विर्तामोड नगरपालिका मिति २०७१ बैशाख २५ गते साविक अनारमनी गा.वि.स. र चारपाने गा.वि.स. समावेश भई पहिलो पटक नगरपालिका घोषणा भएको हो । हाल आएर नेपालको संविधान २०७२ को भाग ५ मा भएको व्यवस्था बमोजिम मिति २०७३ फाल्गुन २७ गते नेपाल सरकारले साविक विर्तामोड नगरपालिका र गरामनी गा.वि.स. लाई समावेश गराई पुन: दोस्रो पटक विर्तामोड नगरपालिका घोषणा भएको हो ।नेपालको पूर्वीद्धार तथा प्रमुख व्यापारीक केन्द्र र तिब्रगतिमा सहरीकरण तर्फ उन्मुख हुदै गहिरहेको १ नं प्रदेशको झापा जिल्लामा अवस्थित विर्तामोड नगरपालिका मिति २०७१ बैशाख २५ गते साविक अनारमनी गा.वि.स. र चारपाने गा.वि.स. समावेश भई पहिलो पटक नगरपालिका घोषणा भएको हो । हाल आएर नेपालको संविधान २०७२ को भाग ५ मा भएको व्यवस्था बमोजिम मिति २०७३ फाल्गुन २७ गते नेपाल सरकारले साविक विर्तामोड नगरपालिका र गरामनी गा.वि.स. लाई समावेश गराई पुन: दोस्रो पटक विर्तामोड नगरपालिका घोषणा भएको हो ।

2024 All Rights with Rolling Nexus