नेपालगंज उप-महानगरपालिका
नगर कार्यप्रालिकाको कार्यालय
नेपालगञ्ज, बाँके
(प्रथम पटक प्रकाशित मिति : २०७७०६।०९ गते)
यस नेपालगञ्ज उप-महानगरपालिकाको मुख्य सडक सरसफाई कार्य अन्तर्गत विभिन्न सडक खण्डको सरसफाई कार्य गराउनु पर्ने भएकोले ईच्छुक फर्म,
संस्था, व्यबसायी वा कम्पनीहरुबाट निम्न शतंहरुको अधीनमा रही रीतपूर्वकक बोलपत्र आव्हान गरिएको छ ।
शर्तहरु
१) अद्याबधिक नबिकरण गरेको ईजाजतपत्र, मू.अ.कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, आ.ब. ०७५,/०७६ को आयकर चुक्ता प्रमाणपत्रको 0,
प्रतिलिपी र निवेदन सहित तोकिएको बोलपत्र दस्तुर तिरी (पछि फिर्ता नहुने। यो सूचना प्रकाशित भएको मितिले ३१ औं दिनको १२:०० बजे भित्र
बोलपत्रदाताले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाईट www.bolpatra.gov.np/egp बाट ठेक्काको कागजात Downlioad तवा Upload
गर्न सक्ने व्यवस्था गरिएको छ । यस कार्यालयको राष्ट्रिय बाणिज्य बैँक नेपालगंज स्थित आम्दानी खाता नं. ग-१.१-४१३०१००३०१०१०००२ मा जम्मा
गरेको बैंक भौचरलाई समेत बोलपत्रदाताले बोलपत्र कागजात साथ पेश गर्नु पर्नेछ । Hard Copy प्रयोगमा ल्याईने छैन ।
२) बिद्युतिय खरिद प्रक्रियामा दर्ता भएका बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले ३१ औ दिन दिनको १४:०० बजे कार्यालयका प्रतिनिधि तथा
बोलपत्रदाताको रोहबरमा खोलिने छ । तर, उक्त समयमा बोलपत्रदाता उपस्थित नभएमा समेत वोलपत्र खोल्न वाधा पर्ने छैन ।
बोलपत्र खोल्ने दिन बिदा पर्न गएमा सो को भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिनको सोही समयलाई उक्त प्रयोजनको लागि मान्यता दिईनेछ ।
४) बोलपत्र फारामसाथ जमानत बापत तोकिएको रकम राष्ट्रिय बाणिज्य बैंक, नेपालगंज शाखा स्थित यस कार्यालयको धरौटी खाता नं. ग-३-४१३०१००३०३०००००२
मा जम्मा गरि सक्कलै बैंक भौचर वा नेपाल सरकार बाट विडवण्ड जारी गर्न सक्ने ईजाजत प्राप्त बैंक तथा बित्तीय संस्थाहरुबाट बोलपत्र दाखिला गर्ने
अन्तिम मिति बाट कम्तीमा १२० औँ दिन म्याद भएको विडवण्ड संलग्न गर्नु पर्नेछ ।
५) बोलपत्रमा आइटमवाइज दररेट अंक र अक्षर दुवैमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट
भएको ठाउँमा बोलपत्रदाताको सहि छाप भएको हुनु पर्नेछ ।
६) ठेक्काको कार्य अवधि सम्झौतामा उल्लेखित मिति देखी १२ (बाह्र) महिना सम्म रहनेछ ।
७) कार्यालयको हितलाई ध्यानमा राखी कुनै कारण जनाई वा नजनाई बोलपत्र पुरा वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस “9 मा
सुरक्षित रहने छ । - 2
५) शर्त रहेको, रित नपुगेको तथा म्याद नाघी आएको बोलपत्र उपर कुनै कारवाही हुने छैन ।
९) यस ठेक्कामा अन्य शर्तहरु एवं बन्देजहरु समेत लागू हुनेछन् । सो को जानकारी बोलपत्र पुस्तिकाबाट हेर्न सकिनेछ ।
१०) यसमा उल्लेख नभएका अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन, २०६३ र नेपालगञ्ज उप-महानगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७६
र अन्य प्रचलित कानून बमोजिम हुनेछ । बोलपत्र सम्बन्धी थप कुरा बुझनु परेमा यस कार्यालयमा कार्यालय समय भित्र सम्पर्क राखी बुझन
सकिनेछ ।