RT ID : IrdfsQfoom-4454-20
Tender Tittle : Information regarding demand for sealed Quotation for office operating materials
Estimated Cost : Rs.
Tender Category : Request For Quotation (RFQ) 1
Document Available : to
Bid Submission : 2020-09-24 to 2020-10-09
Pre-Bid Meeting : Don't Allow
Location:
Document Fees : Rs
Delivery or Completion Period(In Days) : days
Event for : Buy
नेपाल सरकार
सञ्चार तथा स्चना प्रविधि मन्त्रालय
छड सूचना तथा प्रसारण विभाग
कार्यालय सञ्चालन सामग्रीका लागि सिलबन्दी दरभाउपत्र मागसम्बन्धी सूचना
प्रथमपटक सूचना प्रकाशित मिति : २०७७/०६/०८
यस विमागले चालू आ.व. २०७७/०७८ मा आवश्यक पर्ने कार्यालय सामग्रीका लागि सिलबन्दी दरमाउपत्र माग गरिएको छ । यसका लागि कम्पनीको अद्यावधिक इजाजतपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, स्थायी लेखा दर्ता नम्बर प्रमाणपत्र र आ.व. २०७५/०७६ को करचुक्ता प्रमाणपत्रहरू नोटरी पब्लिकबाट प्रमाणित गराई आवेदनसाथ दरभाउपत्र दस्तुर र.१०००/- (फिर्ता नहुने) तिरी १५ औँ दिनसम्म कार्यालय समयभित्र दरभाउपत्र खरिद गरी १६औँ दिन दिनको १२:०० बजेभित्र दरभाउपत्र विभागमा दर्ता गर्न हुन अनुरोध छ । उक्त दरभाउपत्र १६ औँ दिन २:०० बजे खोलिने छ । दरमाउपत्र दर्ता गर्ने एवं खोल्ने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा उक्त कार्यहरू बिदाको लगत्तै कार्यालय खुलेको दिन सोही समयमा हुनेछ । दरमाउपत्र दर्ताका लागि रु. १५,०००/- (पन्ध्र हजार मात्र) रकम को.ले.नि.का. काठमाडौँको नाउँमा नेपाल राष्ट्र बैंक बालुवाटारमा रहेको घरौटी खाता नं. १२०१२००००१००२५२४ मा जम्मा गरेको सक्कलै भौचर वा यस विभागको नाममा वाणिज्य बैंकले जारी गरेको न्यूनतम १२० दिन म्याद रहेको बैंक ग्यारेन्टी संलग्न राख्नुपर्नेछ ।
बिस्तृत जानकारीका लागि यस विभागमा सम्पर्क गर्न सकिने छ।