Job Description
कर्मचारी आवश्यकता सम्बन्धी सुचना
(प्रथम पटक सुचना प्रकाशीत मिती :-२०७९-०३-१९ गते )
नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त यस संस्थालाई देहाय बमोजिमका पदहरुका लागि कर्मचारी आवश्यकता परेको हुँदा खुल्ला प्रतियोगिता बाट पदपुर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन आव्ह्हन गरिन्छ। आवेदन फारम यस वितिय संस्थाको वेभसाइट www.samudayikbank.com.np मा download गरी लिन सकिनेछ। आवेदन साथ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रती,शैशिक प्रमाणपत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी र बायोडाता संस्थाको केन्द्रिय कार्यालय वा ईमेल [email protected] मा पठाउन सकिनेछ। प्राप्त हुन आएका आवेदनहरु मध्य रित्पुर्वकका योग्य आवेदनहरुको छोटो सुची ( short list) प्राप्त हुन आएका आवेदनहरु मध्य रित्पुर्वकका योग्य आवेदनहरुको छोटो सुची र परीक्षा सम्बन्धी कार्यक्रम बितिय संस्थाको वेभसाइटमा पछी प्रकाशित गरिने छ ।
विज्ञापन न. | पद | श्रेणी | संख्या | आवश्यक न्यूनतम योग्यता |
०९/२०७८/७९ | नायब व्यवस्थापक (आन्तरिक लेखा परिक्षण विभाग ) | व्यवस्थापकिय श्रेणी | १ जना | चार्टर एकाउन्टेन्सि कोषको CAP-II उतिर्ण गरी Articleship पुरा गरेको। |
१०/२०७८/७९ | कनिष्ठ अधिकृत | अधिकृत श्रेणी | ८ जना | स्नातक तह वा सो सरह उतिर्ण |
११/२०७८/७९ | (बरीष्ठ साहायक शाखा प्रमुख) | साहायक श्रेणी | १० जना | १०+२ प्रविणतापत्र तह उतिर्ण |
१२/२०७८/७९ | साहायक | साहायक श्रेणी | केही | १०+२ प्रविणतापत्र तह उतिर्ण |
१३/२०७८/७९ | कनिष्ठ साहायक (प्रशिक्षार्थी) | साहायक श्रेणी | केही | एस एल सि एसईई सो सरह तह उतिर्ण । |
थप जानकारी:
१.उमेरको हद व्यवस्थापकिय श्रेणीका लागि २५ बर्ष पुर भई ४५ बर्ष ननाघेको ,अधिकृत श्रेणीको लागि २१ बर्ष पुर भाई ४० बर्ष ननाघेको र साहायक श्रेणीका लागि १८ बर्ष पुर भई ३५ बर्ष ननाघेको ।महिला उमेद्वावारको हकमा माथिल्लो उमेरको हदमा ५ बर्ष थप हुनेछ।
२.उल्लेखित पदहरुका लागि ईमेल,ईन्टरनेट र कम्प्युटर सञ्चालन सम्बनधी ज्ञान हुनु पर्ने।
३.कनिष्ठ अधिकृत पदका लागि व्यवस्थापन बिषयमा स्नातककोत्तर तग उतिर्ण ,बरीष्ठ साहायक पदका लागि व्यवस्थापन बिषयमा स्नातक तग उतिर्ण र कनिष्ठ साहायक (प्रशिक्षार्थी) पदका लागि प्रविणतापत्र तह उतिर्णलाई ग्राहत दिईने छ।
४. मोटरसाइकल /स्कुटर चालक अनुमतिपत्र प्राप्त व्यक्तिलाई प्राथमिकता दिईने छ।
५. तलब भात्ता तथा अन्य सेवा सुबिधा वित्तीय संस्थाको नियमानुसार हुनेछ।
६.छनौट प्रकृया : लिखित प्रस्तुतीकरण र अन्तर्वाता।
७.कर्मचारी भर्ना सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तिय संस्थामा निहित हुनेछ।
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
पदपुर्ती समिती
केन्द्रिय कार्यालय, बनेपा -१४ साँगा काभ्रेपलाञ्चोक, फोन:०११-६६२२५१ ६६०४५२