बजार प्रतिनिधि
Full Time 2021-09-13 Newspaper job 354
Job Detail
Job Description
कर्मचारी आवश्यकता
ज्योतिपुञ्ज बचत तथा क्रण सहकारी संस्था लि. को तपसिलका कार्यालयहरुका लागि
देहाय बमोजिम पदपुर्ति गर्नुपर्ने भएकोले आवश्यक योग्यता पुगेका इच्छुक नेपाली
नागरिकहरुबाट रीतपूर्वक दरखास्त आव्हान गरिन्छ ।
१. सहायक कर्जा अघिकृत १जना
स्नातक वा सो सरह उत्तीर्ण सेवा केन्द्र कार्यालय लुथ्नु ललितपु
२. सहायक बजार अघिकृत १ जना
स्नातक वा सो सरह उत्तीर्ण सेवा केन्द्र कार्यालय लुभु ललितपु
३. कर्जा सहायक २ जना
प्रविणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण केन्द्रिय कार्यालयु नयाँ बानेश्वर
सेवा केन्द्र कार्यालय कुमारीपाटी, ललितपुर
4. बजार प्रतिनिधि 5 जना
प्रविणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण सेवा केन्द्र कार्यालय लुभु ललितपु
5. क्यासियर १ जना
स्नातक वा सो सरह उत्तीर्ण सेवा केन्द्र कार्यालय लुभु ललितपुर
६. सहायक (फ्रन्ट डेस्क) २ जना
स्नातक वा सो सरह उत्तीर्ण सेवा केन्द्र कार्यालय लुभु ललितपुर
केन्द्रिय कार्यालय नयाँ बानेश्वर
नोटः वागरिकताको प्रतिलिपी, २ प्रति 2? साइजको फोटो, शैक्षिक योग्यताको प्रमाण-पत्र र
Bio-Data सहित ७ दित भित्र कायालयमा सम्पर्क राख्नुहोला । आवेदन फारम संस्थाको
वेवताइट www.jyotipunja.coop वा संस्थाको कार्यालयबाट प्राप्त गर्न स्रकिनेछ ।
JYOTIPUNJA
saving & credit co-aperative LTD.
ज्योतिपुञ्ज बचत तथा क्रण सहकारी संस्था लिमिटेड
नयाँ बानेश्वर, काठमाडौं, फोन: 0१-४७८०४८३, ४७८६३२७