Require qualification: H.A. course clear and register council तामाकोशी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
जफे, दोलखा बागमती प्रदेश
प्रथम पटक सूचना प्रकाशित मितिः २०७७/०६/२२
यस गाउपलिकाको चालु आर्थिक वर्ष २०७७/०७८ का लागि देहाय बमोजिमका जनशक्तिहरु सेवा करारमा पदपूर्ती गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयमा दरखास्त पेश गर्नुहुन सम्बनिधत सबैमा यो सूचना प्रकाशित गरिएको छ
क. आबेदन फारम र साथमा पेश गर्नुपर्ने कागजातहरुको जानकारी तामाकोशी गाउँपालिकाको कार्यालय वा
www.tamakoshimun.gov.np बाट प्राप्त गर्न सकिनेछ
. आवेदन दस्तुर तामाकोशी गाउँपालिकाको नेपाल बैङ्क लिमिटेड, चरिकोट शाखा, दोलखामा रहेको आन्तरिक राजश्व खाता नम्वर १३००३०००००१००१०००००२ मा रकम जम्मा गरेको भौचर वा कार्यालयमा नगदै बुझाएको रसिद पेश गर्नुपर्नेछ ।
दरखास्त दिने अन्तिम मिति २०७७/०७/०६ गते सम्म ।
आवेदन बुझाउने स्थान: तामाकोशी गाउँपालिकाको कार्यालय वा रितपुर्वक भरिएको फारम
[email protected] समेत पठाउन सकिनेछ ।
परीक्षाको किसिम: लिखित तथा अन्तरबार्ता (अन्तरको दिन सक्कल प्रमाणपत्र पेश गर्नुपर्नेछ । )
परीक्षा हुने मितिः दरखास्त समाप्त हुने मितिको भोलिपल्ट कार्यालयको सूचनापाटी तथा ४/९०७७ मा प्रकाशन हुनेछ ।
उमेरः १६ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।
सम्पर्कका लागिः अरुण कुमार मिश्र (स्वास्थ्य संयोजक ९८५४४४२७९२३)
प्रमुख प्रशासकीय अधिकृत