जु.लेखा अधिकृत
Full Time 2021-03-01 Newspaper job 952
Job Detail
Education
Bachelors in Management
Job Description
कर्मचारी अावश्यकता
कुमारीपाटी, ललितपुर स्थित एक प्रतिष्ठित सहकारी संस्था लिमिटेडका लागि कर्मचारीहरुको आवश्यकता भएको हुदाँ सक्षम, दक्ष, इच्छुक तथा अनुभवीहरुले आफनो योग्यताको प्रमाणपत्र, बायोडाटा र १ प्रति PP फोटो सहित ५ दिनभित्र कार्यालयमा सम्पर्क गर्नुहोला ।
नोट : स्थानिय, सम्बन्धीत क्षेत्रमा अनुभवी तथा सवारी साधन हुने उम्वेदवारीलाई प्राथमिकता दिइनेछ ।
शाईन बहुउद्देश्यीय सहकारी संस्था लि.
क्रुमारीपाटी - १९ ललितपुर सम्पर्क न. ५00८५५७,५00८६0८