अ. हे. ब.
Full Time 2020-10-13 Newspaper job 432
Job Detail
Category
Healthcare / Pharmaceuticals / Medical
Maximum Age (Fresher)
45 Years
Maximum Age (Experienced)
45 Years
Job Description
पुनर्वास नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
(स्वास्थ्य शाखा)
पुनर्वास, [पुर
सुदूरपश्चिम प्रदेश, नेपाल
सेवा करारमा डाक्टर, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी माग गरिएको सूचना
पुनर्वास नगरपालिकामा गरमा ५ बेडको अस्पताल संचालन गर्न तथा पालिका अन्तरगतका स्वास्थ्य संस्था नभएका वार्डहरुमा अधारभुत स्वास्थ सेवा संचालन का लागि स्थानिय तहमा नेपाल सरकारको सेवाक्षेत्र सुधार कार्यक्रमको स्वास्थ्य संस्था नभएका वार्ड, केन्द्र स्थापना गरी आधारभुत स्वास्थ्य आधारभुत स्वास्थ्य केन्द्र संचालन खर्च बाट देहाय बमोजिमको योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आव्हान न्यूनतम योग्यता पुगेका उम्मेदवार हरुले उपस्तित भई तोकियको ढाचामा दस्तखत दिनुपर्ने छ
दरखास्त बुझाउने स्थान: पुनर्वास नगरपालिका राजश्व शाखामा नगदै बुझएको रसिद सं
दरखास्त बुझाउनु पर्ने अबधिः २०७७/०६/२६ गतेदेखि ३० दिन कार्यालय समयभित्र ।
संलग्न राख्नुपर्ने कागजातहरु: आवेदन फारम, सम्बन्धित पद र समूहको शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपीहरु, नागरिकताको प्रतिलीपी, १ बर्षमाथिको अनुभवको प्रमाणपत्र उपलब्ध भएमा, व्यवसायिक दर्ताको प्रमाणपत्रको प्रतिलिपी ।
दरखास्त दिने अन्तीम मिति: २०७७/०७/२५ गते सम्म |
उम्मेदवारको उमेर हदः सूचना प्रकाशित मितिमा १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको ।
लिखित र अन्तर्वाता हुने मिति: २०७७/०७ /२६ पदमा रही गर्नुपर्ने काम: सेवा समुह सम्बन्धि ।
सेवा सुबिधा: सम्झौता अनुसार हुनेछ |