तालिमी वरिष्ठ सहायक तेस्राे
Full Time 2021-04-26 Newspaper job 1335
Job Detail
Category
Administrative / Clerical
Maximum Age (Experienced)
35 Years
Job Description
असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
कर्परेट कार्यालय : मेचीलगर-६, काँकरभिट्टा
कर्मचारी अावश्यकता सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति : २०७८/१/१३
संस्थाद्वारा सञ्चालित बैद्किङ व्यवसाय अन्तर्गत संस्थाको स्वीकृत कार्कक्षेत्र फापा, मोरङ र इलाम जिल्लाका
विभिन्न स्थानमा सञ्चालित शाखा तथा सञ्चालनको तयारीमा रहेका नयाँ शाखा कार्यालयहरुका लागि संस्थाको
करपोशटट मानव संसाधन व्यवस्थापन कार्यीवाध २०७६ (संशोधन २०७७) बमोजिम निम्न सेवा, समूह र श्रेणीका
पदहरूमा प्रतिस्परधदवरा पदपरत गर्नपर्ने भएकोले देहाय अनुसारको योग्यता पुगेका उम्मेद्वारबाट खुला प्रतिस्पर्धाका
लागि अनलाइन प्रणाली मार्फत् दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेद्वारले संस्थाको
आधिकारिक वेवसाइट https://nmc.coop मा गई Career Section भित्र Apply Online मा Click गरी
अनलाइन प्रणालीमार्फत दरखास्त दिनु पर्नेछ ।
परीक्षाको किसिम : माथिका सबै पदको लिखित, कम्प्युटर सीप परीक्षण र अन्तवार्ता हुनेछ ।
परीक्षा मिति, परीक्षा केन्द्र : संस्थाको वेबसाइट www.nmc.coop.np मा पछि प्रकाशन गरिने छ।
लिखित परीक्षाको पाठ्यक्रम : संस्थाको वेबसाइट www.nmc.coop.np मा हेर्न सकिनेछ ।
दरचचास्त दस्तुर । अधिकृत श्रेणी रु.५००।-(पौचसय), बर सहायक श्रेणी र. ४००।-(चारसय) र कार्यालय सहायक श्रेणी रु.३००।- (तीनसय)
अफलौड गर्नुपर्ने कागजातहरू : उमेदवारको शैक्षिक योध्यता, तालिम, अनुभव, नागरिकता, सम्बन्धी पदको विज्ञापनमा तोकिएका कागजपत्र अनलाइन दरखास्त प्रणालीको तोकिएको स्थानमा तोकिएको फर्म्याटमा अपलोड गर्नुपर्नेछ ।
उरचचास्त दिने अन्तिम मिति ; मिति २०७८/०१/३१ गतेसम्म ।
उम्मेद्वारको उमेरको हद (महिला /पुशष) ; दरखास्त दिने अन्तिम मितिसम्म सहायक अधिकृत पदका लागि २२ बर्ष पूरा भई ३५ वर्ष ननाधेको । बरष्ठ सहायक तेस्रो पदका लागि २० वर्ष पूरा भई ३५ वर्ष ननाघेको । कार्यालय सहायक मनो र पाँचौ पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको ।
अन्तर्वाता, कम्पुटर सीप परीक्षण मिति : लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा सूचना प्रकाशित गरिनेछ ।
पदमा रही गर्नपर्ने कामको विवरण । संस्थाले तोकेको जिम्मेवारीसँग सम्बन्धित कार्यीववरण (10) अनुसार ।
तलब ता अन्य सुबिधा : संस्थाको नियम अनुसार
आवश्यक ब्युनतम शैक्षिक यौग्यता
वि.ज. ३९/०७०-७८ सहायक आधकृत पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य शास्त्रमा स्नातक तह उत्तीर्ण गोको हुनु पर्नेछ ।
वि.न. ४०/०७०-७८ बरिष्ठ सहायक तेख्रो पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ वा सो सरह उत्तीर्ण गोको हुनु पर्नेछ।
बि.ज. ४१/०७७-७८ कार्यालय सहायक तेम्ो र वि.न. ४२/०७७-9८ कार्यालव सहायक पाँचौँ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एसईई वा सो सरह उत्तीर्ण गको हुनु पर्नेछ ।
अतिरिक्त योग्यता
वि.न. ३९/०७७-७८ सहायक अधिकृत पदका लागि कम्प्युटरमा विशेष ज्ञान (Diploma In Computer Applicaton Course) पूरा गरेको हुन प्नेछ।
वि.ज. ४०/०७७-७८ बरछ सहायक तेस्रो पदका लागि कम्युटमा आधारभूत ज्ञान (Basic Course) पूरा गरेको हुनु पर्नेछ ।
वि.न. ४१/०७७-७८ कार्यालय सहायक तेम्ो र वि.न. ४२/०७७-७८ कार्यालय सहायक पाँचौं पदका लागि कम्प्युटरमा आधारभूत ज्ञान (Basic Course) पूरा गोेको हुनु पर्नेछ ।
अन्य शर्तहरु
१. आोगद्वारा तोकिएको म्यादभित्र पेस नभएको वा न्यूनतम योग्यता नपुगेको वा अन्य विवरण नखुलेको वा ताेकिएको दस्तुर नबुझाएको दरखास्त स्वीकृत गरिने छैन ।
२ माथि उल्लिखित पदमा माग संख्या जिल्लागत आधारमा खुलाइएको हुँदा उमदवारले कूमै एक जिल्ला मात्र छनोट गर्न सकिने हुँदा आफूले कार्य गर्न इच्छाएको जिल्ला छनोट गरिसकेपछि पुन; संशोधन नहुने हुँदा विश्वस्त भई जिल्ला छनोट गर्नु पर्नेछ ।
३. माथि अंल्लखित पदहकमध्ये कुनै एक पदमा मात्र दरखास्त दिन सकिने छ।
४. तालिमी कर्मचारीको सेवा अर्वाध ६ महिना हुनेछ । संस्थाको कार्यसम्पादन मूल्याङ्कनका आधारमा तालिमी अवाधपाछ करार सेवामा रोजगार सम्झौता गरी कादिश प्रदान गर्न सक्ने छ ।
४, न्यूनतम शैक्षिक योध्यताको श्रेणी, अतिरिक्त शैक्षिक योग्यता, अनुभव र तालिमका आधारमा अंकभार तोकिएको हुँदा उक्त अंक प्राप्त गर्न परकषा्थीले उक्त प्रमाणहरू अनलाइन दरखास्त फर्म पेस गर्दा तोकिएको फिल्डमा अनिवार्व कूपमा अपलोड गर्नु पर्नेछ ।
६. संस्थामा (एनएमसी) इनटर्न गरेको भए त्यसका लागि समेत अंकभार प्रदान गरिने हुँदा सोको अंक पाउनअनलाइन दरखास्त फारामको अनुभवको विवरण भर्ने फिल्डमा गई विवरण इन्डी गरी अनिवार्य रूपमा डकुमेन्ट अपलोड गर्तुपर्नेछ।
७. संस्थाद्वारा सञ्चालित स्टुडेन्ट सेभिङ क्लबमा विगतमा आवद्ध भएको वा संस्थाद्वारा गठित कलेज स्टुडेन्ट सोसाइटीम आवद्ध भएको वा संस्थाको बालबचत कार्यक्रममा सहभागी भएको वा संस्थाको सदस्य भएको ३ महिना पूरा गरेको भए त्यसका लागि अंक प्रदान गरिन हँदा सो वापत अंक पाउन उक्त प्रमाणहरु अनलाइन दरखास्त फर्म पे गर्दा होकिएको डकुमेन्ट अपलोड गर्ने फिल्डमा तोकिएको शीर्षक छनोट गरी अनिवार्य क्पमा अपलोड गर्नु प्नेछ।
८. विजञापन नम्बर एक पटक छनोट गरिसकेपछि पुन; संशोधन नहुने हुँदा विश्वस्त भई विज्ञापन नं. छनोट गर्नु प्नेछ।
९. विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए समकक्षताको प्रमाण अनिवार्य पेस गर्न पर्नेछ ।
१०. लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई मात्र कम्युटर सीप परीक्षण अन्तर्वातामा सहभागी गराइने छ।
११. आन्तिम छनोटमा पोका उम्मेदवारहरुले संस्थाले तोकेअनुसारको (तो घरौटीको व्यवस्था गर्नुपर्नेछ
१२. उतीर्ण परीक्षा्धले नियुक्त लिनपू्व स्वास्थ्य परीक्षण तथा परही रिपोट, स्थायी लेखा नम्बर अनिवार्य पेस ग्ु पर्नेछ ।
१३. माथि उल्लिखित सम्पूर्ण पदको सेवा अर्वाधको पाँहलो ६ महिनालाई परीक्षणकाल मानिनेछ ।
१४. उत्तीर्ण उममेद्वाहरूलाई संस्थाको आवश्यकताका आधारमा अन्तर जिल्लामा समेत स्थानान्तरण गर्न साँकनेछ ।
१५. विज्ञापनमा प्रकाशन गरिएका श्रेणीगत पदका लागि आवश्यक सङ्ख्याको २० गुणा वा १०० भन्दा बढी संख्यामा आवेदन पर्ने आएमा सम्बन्धित पदका लागि प्रारम्भिक छनोट चरणको परीक्षा सञ्चालन गर्न सक्ने छ।
१६. कोभिड-१९ को बढ्दो संक्रमण वा काबुबाहिरको परिस्थात सिर्जना भए तत्कालका लागग परीक्षा स्थगित हुन सकेछ साथै छनोटका लागि वैर्काल्पक विधि समेत अपनाउन सक्नेछ ।
१७. संस्थाको कर्परेट मानव संसाधन व्यवस्थापन सम्बन्धी कार्यावधि २०७६ (संशोधन २०७७) बमोजिम सञ्चयकोष, गड, उपदान, साधारण भत्ता, बोनस र साँज्चती बिदा लगायतका अतिरिक्त सुविधा प्रदान गरिने छ।
१८. तलब स्केल सम्बन्धी जानकारी अनुसूची ९ संस्थाको वेबसाइट www.nmc.coop.np मा डाउनलोड अप्सनको एनेक्स (Annx) मा गई हेर्न सकिनेछ ।
१९. परीक्षाको नतिजा प्रकाशन संस्थाको आधिकारिक वेबसाइट (www.nmc.coop.np), फेसबुकपेज (www.facebook.com/nmccoopjhapa) बाट सार्वजनिक गरिनेछ ।
२०. अनलाइन दरखास्त फारम भर्ने क्रममा कुनै द्विविधा भए संस्थाको वेबसाइटमा गई त्यहाँ उपलब्ध भिडियो हेर्न अनुरोध गरिन्छ ।
२१. आवेदन दस्तुर तिर्न संस्थाको Online Application System मा उपलब्ध Online Paymemnt Gateway हरू मध्य कुनै एक प्रयोग गर्न अनुरोध गरिन्छ ।
२२ उम्मेदवारले तिरिसकेको आवेदन दस्तुर फरता हुने छैन ।