आया/आमा (सहायक चतुर्थ)
Full Time 2021-10-19 Newspaper job 696
Job Detail
Maximum Age (Fresher)
35 Years
Maximum Age (Experienced)
35 Years
Job Description
नेपाल बाल संगठन
केन्द्रीय कार्यालय, बाल मन्दिर
नक्साल, काठमाडौँ
यस संगठनको मातहतमा सञ्चालित बाल गृह नक्साल र बाल संरक्षण
गृह सिफल काठमाडौँका लागि कर्मचारीहरू आवश्यक भएकोले इच्छुक
नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ ।
(१) पदः- आया/आमा (सहायक चतुर्थ)
आवश्यक संख्या:- केही (महिला) आवासीय, दिवा र रात्रि
आवश्यक न्यूनतम शैक्षिक योग्यता:- साधारण लेखपढ ।
(२) पदः- कार्यालय सहयोगी (सहायक चतुर्थ)
आवश्यक संख्या:- केही (पुरुष)
आवश्यक न्यूनतम शैक्षिक योग्यता:- साधारण लेखपढ ।
(३) पदः- सरसफाइ सहयोगी (सहायक चतुर्थ)
आवश्यक संख्या:- केही
आवश्यक न्यूनतम शैक्षिक योग्यता:- साधारण लेखपढ ।
उमेर २५ वर्ष पूरा भई ३५ वर्ष ननाघेको ।
दरखास्त आइपुग्नुपर्ने अन्तिम मिति :- यो सूचना प्रकाशन भएको मितिले ७
दिनभित्र ।
परीक्षाको किसिम अन्तर्वार्ता ।
तलब सुविधा - संगठनको नियम अनुसार हुनेछ ।
फोन नं. ०१-8४११२०२/४४१९२१९८