अ न मि (V.S.P)
Temporary 2021-01-05 Newspaper job 1107
Job Detail
Category
Healthcare / Pharmaceuticals / Medical
Maximum Age (Fresher)
40 Years
Maximum Age (Experienced)
40 Years
Job Description
Qualifications: Completed Anami Course, Registered as Counselling and must have been trained about Implant and IUCD.
प्रदेश सरकार
सुदूर पश्चिम प्रदेश
सामाजिक विकास मन्त्रालय
स्वास्थ्य निर्देशनालय
स्वास्थ्य कार्यालय, बैतडी
प्रचम पटक सूचना प्रकाशित मिति-२०७७/०९/२१)
यस कार्यालयको स्वीकृत बार्षिक कार्यक्रम अनुसार त्पशनमा उल्नेख भए वमौजिमको कर्मचारी (करार सेवा) आवश्यकता भएकोले योग्यता पुगेको १८ बर्ष पुरा भइ ४०बर्ष ननाघेका इच्छुक नेपाली नागरिकलाई उल्नेखित विवरण सहित सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस कार्यालयमा दरखास्त पेश गर्न हुन यौ सूचना प्रकाशित गरिएको छ।
पेश गर्नु पर्ने कागजातहरुः-
१ नेपाली नागरिकता प्रमाण पत्र, शैक्षिक योग्यताका प्रमाण पत्र तथा सम्वन्धित ब्यवसायिक परिषदमा दर्ता भएको प्रमाण पत्र र कार्यानुभव / तालिमको प्रमाण पत्र ।
२.परीक्षा दस्तुर :- सातौ तह रु १०००, पाचौ र चौो तह रु.४००।
३ परीक्षाको किसिम-सक्षिप्त सुची लिखित र अन्तरवार्ता
४. कार्य अवधि र सेवा सुविधा:-कार्यालयको निर्णय अनुसार
५. धप जानकारीका लागि सम्पर्क नम्बर ९५६५०९७७०७ मा सम्पर्क गर्नु होला ।