कबिराज
Temporary 2021-01-10 Newspaper job 539
Job Detail
Maximum Age (Fresher)
45 Years
Maximum Age (Experienced)
45 Years
Job Description
प्रदेश, सरकार
सामाजिक विकास मन्त्रालय
स्वास्थ्य निदेशनालय
वागमती अञ्चल आयुर्वेढ औषधालय
वागमती प्रदेश, काठमाडौँ, नेपाल
सेवा करारमा कर्मचारी सम्बन्धी सूचना
सूचना प्रकाशित मिति:२०७७/०९/२६ गते)
यस कार्यालयको आ व २०७७/७८ को स्विक्रित कार्यक्रम अन्तर्गत यस कार्यालय काठमाडौं जिल्ला भित्र स्थापना हुने नागरिक आरोग्य सेवा केन्द्रका लागि तपशील वमोजिम देहायको संख्या र योग्यता भएका कर्मचारी मिति २०७६ असार मसान्त सम्मका लागि सेवा करारमा लिनु पर्ने भएकाले लय अन्तर्गतले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र राजश्व तिरेको रसिद सहित लोक सेवा आयोगका लागि निधीरित दरखास्त फारम भरि (खास्त दिनु हुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना दरखास्त प्रकाशित गरिएको छ ।
१. शैक्षिक योग्यता: सेवा आयोगले माथि उल्लेखित पदका लागी निर्धारण गरेको न्युनतम
शैक्षिक योग्यता प्राप्त गरी सम्बन्धित काउन्सिलमा दर्ता/नविकरण भएको हुनपर्नेछ ।
'उमेरः कविराजको हकमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र कार्यालय सहयोगीको
हकमा १६ वर्ष पूरा भई ४० वर्ष ननाघेको हन् पर्नेछ ।
दरखास्त दिने स्थान: वागमती अञ्चल आयुर्वेद औषधालय काठमाडौं ।
छनौट प्रकृया: शैक्षिक योग्यता, अनुभव र अन्तर्वाता को आधारमा गरिनेछ ।
सेवा सूविधाः नेपाल सरकारले तोके बमोजिमको तलब सुबिधा प्रदान गरिनेछ ।
आवेदन दस्तुर: सहायक पाँचौ को लागि रु. ७००।- (सात सय) र श्रेणि विहिन को
लागि रु ३००।- (तीन सय) राष्ट्रिय बाणिज्य बैंकमा राजश्च शिर्षक नं १४२२९ ।अन्य
प्रशासनिक सेवा शुल्क) मा कार्यालय कोड ३५००२३५०२३ मा जम्मा गरी सक्कल भौचर पेश गर्नुपर्नेछ ।
आवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी,
नागरिकताको प्रतिलिपी, काउन्सील दर्ता प्रमाण पत्र नविकरणको प्रतिलिपी आयुर्वेद संग
थ्वीत कुनै विषयमा तालिम तथा अनुभव प्राप्त भए सोको प्रमाणित प्रतिलिपी ।
आफैले प्रमाणित गरेको हुनु पर्नेछ र अन्तर्वातामा आउदा सक्कल प्रमाण पत्र आउनु पर्नेछ ।
प्रचलित कानुनद्वारा अयोग्य नभएको हुनुपर्नेछ ।
अन्तरवार्ताको मिति, समय र स्थान दरखास्त दिने म्याद सकिएको भोलिपल्ट कार्यालयमा सूचना प्रकाशित गरिनेछ ।
११. थप जानकारीका लागि यस कार्यालयको सम्पर्क गर्न सकिनेछ ।
टेलिफोन न ०१४४७५२०१ बा ९5५११७५२०१ मा