कार्यालय सहयोगी
Temporary 2020-12-17 Newspaper job 771
Job Detail
Job Description
बदेश सरकार
सामाजिक विकास मन्त्रालय
स्तास्थ्या लिर्देशलालरा
जिल्ला आयुतेंद स्तास्श्या केन्द्र
वाबमती गदेश
ललितपुर, नेबाल
सेता करार कर्मचारी लिले सम्बन्धी सूचना
बथमबटक बकाशित मिति : २०७७।०९।०२
यस जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ललितपुरको आ.व. २०७७।७८ को स्वीकृत कार्यक्रम अन्तर्गत ललितपुर
जिल्लाभित्र स्थापना हुने नागरिक आगोग्य सेवा केन्द्र र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सञ्चालित पूर्वकर्म
सेवा कार्यक्रमका लागि तपसिल बमोजिम देहायको सङ्घखूया र योग्यता भएका कर्मचारी मिति २०७८ असार
मसान्तसम्मका लागि सेवा करारमा लिनुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सुचना
प्रकाशित भएको मितिले १४ दिनभित्र राजस्व तिरेको बैक भौचरसहित लोक सेवा आयोगले निर्धारण गरेको
दरखास्त फाराम भरी आवेदन दिनुबुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।
कार्य विवरण, सेवा सर्तसदितको विस्तृत विवरण जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ललितपुरबाट उपलब्ध चुनेछ
म्याद नाघी वा रीत नपुगी प्राप्त हुन आएको दरखास्त उपर कौ कारबाही गरिनेछैन ।
१. लोक सेवा आयोगले कविराज वा वैद्य पटका लागि निर्धारण गरेको न्यूनतम शैक्षिक योग्यता प्राप्त गरी
सम्बन्धि काउन्सिलमा दर्ता(नवीकरण भएको हुनुपर्नेछ । कविराज वा वैद्य पटका लागि 2114 उत्तीर्ण
गरेको वा मान्यता प्राप्त आयुर्वेद संस्थामा काम गरेकोलाई विशेष प्राथमिकता दिइनेछ ।
उमेरको हठ लोक सेवा आयोगको नियमानुसार हुनेछ ।
अन्य प्रचलित कानूनदारा अयोग्य नभएको चुनुपनछ ।
छनोट शैक्षिक योग्यता, अनुभव र अततर्वार्ताको आधारमा गरिनेछ ।
% पारिश्रमिकको हकमा नेपाल सरकारले तोकेको तलब सुविधा प्रदान गरिनेछ ।
आबेदन दिने स्थानः जिल्ला अयुर्वद स्वास्थ्य केन्ट, ललितपुर ।
आवेदन दिने अन्तिम मिति: २०७७।०९।१६ । उक्त दित सार्वजनिक बिठा परेमा सोको भोलिपल्ट कार्यालय
समयसम्म दरखास्त फाराम पेस गर्न सकिन्छ ।
२, आवेदनका साब संल गर्नुवर्ने काबजवत्रहरू: शैधिक प्रमाणपत्र, काउन्सिल दर्ता/नवीकरण प्रमाणपत्र,
नागरिकता र आयुर्वेदसँग सम्बन्धित कुनै विधामा तालीम तथा अनुभव प्राप्त भए सोको प्रमाणित प्रतिलिपि |
२, प्रतिलिपिहरू आफैँले प्रमाणित गरेको हुनुपर्नेछ र अन्तर्वार्तामा आउँदा सक्कल प्रमाणपत्र लिएर आउनुपर्नेछ ।
१०, परीक्षाको मिति, समय र स्थात: दरखास्त दिने अन्तिम दिनको भोलिपल्ट कार्यालमा सूचना प्रकाशन गरिनेछ |
११. आवेठन दस्तुर कविराज वा वैद्यको हकमा रु.६००- र अभ्यंगकर्ताको हकमा रु.३००- नेपाल बैंक
लिमिटेड, गावहाल, ललितपुरको खाता नं. ००१०१००००००००१००१००१ राजस्व शीर्षक नं. १४२२९ (परीक्षा
दस्तुर) मा कार्यालय कोड नं. ३/००२३४०२३ मा जम्मा गरी सक्कल भौचर पेस गर्नुपर्नेछ ।
१२, विस्तृत जानकारीका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ललितपुरको फोन नं. ०१-११७०४७१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
नोटः स्थानीयलाई बाथमिकता दिइनेछ । सिकारिस समिति