प्राबिधिक सहायक
Temporary 2021-01-08 Newspaper job 576
Job Detail
Category
Information Technology (IT)
Education
Bachelors in Engineering
Maximum Age (Fresher)
35 Years
Maximum Age (Experienced)
40 Years
Job Description
नेपाल सरकार
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र
मध्य बानेश्वर, फौन नं. ०१-४४९८०१३/१४
अकाशन मिति २०७७/०९/२४)
'लोकसैवा आयोगबाट मिति २०७६/११/५ मा सहमति प्राप्त भई कोभिड १९ कौ कारण प्रकियामा रही पदपूर्ति कार्य बाँकी रहेको देहायको सेवा/समूहमा रिक्त रहेको पदमा खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्त गर्नुपर्ने भएकोले निम्नानुसार योग्यता पुगेकन इच्छुक नेपाली नागरिकहरुले यस केन्द्रको दस्खास्त फाराममा भएको विवरण भरी आफूते प्राप्त गरेको नागरिक्ता तया शैक्षिक योग्यताको अ्रमाणपतरहरुको प्रसिलतिपीहर उम्मेदवार स्वयले प्रमाणित गरी हालसालै थिचेको पासपोर्ट साइजको फौठो २ प्रति फारमको निर्दिष्ट स्थानमा टाँसी प्रथम पटक विज्ञापन प्रकाशित मितिले २१ दिन भित्र र थप ७ दिन भित्र दोव्यर दस्तुर युफाई दरखास्त दता गर्नु हुन सम्बखिन सबैको जानकारीको लागि मो सूचना प्रकाशित गरिएको छ । दरखास्त पेश गर्ने अन्तिम दिन सार्बजनिक बिदा परेमा सौ को भोलिपल्ट दस्खास्त पेश गर्न मकिनेछ । रीत नपुगेको बा म्याद नाघी प्राप्त हुन आएको दरखास्त उपर कुनै कारबाही हुने छैन । दस्खाम्त फाराम तथा पाठ्यक्रम केन्द्रको देबसाइट www.aepe.gov.np बाट प्राप्त गर्न यकिनेछु ।
वरिक्षाको माध्यम भापा नेपासी वा अंग्रेजी अथवा नेपाली र अंगेजी दुनै हुनेछ ।
लिखित परिष्षावाट छनौट भएका उम्मेदवारहरु मात अरतरर्वातामा सम्मिलित हुन पाउनेछन् ।
उम्मेदवारहरुको उमेर १८ वर्ष पूरा भई पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४७ वर्ष ननाचेको हुनुपर्नेछ ।
डरखास्त साथ शैक्षिक योग्यताका प्रमाणपत्रहरु लग्धाई पर र चारितिक प्रमाण पत्रा र नेपाली नागरिकताको प्रमाणपत्रहरको प्रतिलिपि
संल गर्नु पर्नेछ । समकक्षता निर्धारण गर्नुपर्ने शैक्षिक योग्यताका हकमा समकक्षता निर्धारण गरिएको प्रतिसिपि अनिवार्य रपमा बेश गर्नु पर्दछ ।
तलब भत्ता र अन्य सुविधा केनको नियमानुसार हुनेछ ।
परीक्षा कार्यकम लोकसेवा आयोगले तोके वमोजिम हुनेछन ।
अन्य थप जानकारीको लागि केन्द्रको कार्यालय भवन मध्य बानेश्वरमा सम्पर्क राखी बुझन सक्नेछ ।