हलुका सवारी चालक
Temporary 2020-11-19 Newspaper job 613
Job Detail
Job Description
नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय |
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ॥/ ०९००
'रविभवत, कालिमाटी, काठमाडौं र
सूचना प्रकाशित मिति: २०७७०८।०४
(यस प्रतिष्ठानमा वेहाय अनुसारको सेवामा ६ महिना अवधिको लागि करारमा लिनु पर्ने भएकोले निम्नानुसार योग्यता भएका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले पन्ध्र ढिन भित्र आफ्नो व्यक्तिगत विवरण, फोटो एक प्रति, शैक्षिक योग्यता, तालिम (आवश्यक भएकोमा) र नागरिकताका प्रमाणित प्रतिलिपिहरु सहित यस प्रतिष्ठानमा निबेदन दिनुहुन यो सूचना प्रकाशन गरिएको छ।
सेवा सुविधा करारमा उल्लेख भए बमोजिम ।
सम्पर्क मितिः निवेदन दिने अन्तिम दिनको भोलिपल्ट दिनको २:०० बजे ।