म्यागङ गाउँपालिका प्रदेश नं. ३ को नुवाकोट जिल्लामा रहेको एउटा स्थानीय तह हो ।साविकका बर्सुन्चेत , किम्ताङ , देउराली , बुङताङ र सामरी गाविस मिलेर बनेको म्यागङ गाउँपालिकाको क्षेत्रफल ९७.८३ वर्ग किमि र जनसंख्या १३४७९ (२०६८ को जनगणना अनुसार) रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय ३ नं. वडाको चिउरिभञ्ज्याङमा रहेको छ ।

2024 All Rights reserved with Rolling Nexus