लिम्चुङबुङ गाउँपालिका नेपालको प्रदेश नं. १ को उदयपुर जिल्लाको पश्चिम-उत्तर हिस्सामा अवस्थित रहेको  छ । यस गाउपलिकाको नाम साबिकको सुनकोशी भएता पनि स्तानीय सरकार संचालन  एन २०७४ , बमोजिम गाउपलिकको सिफरिमा लिम्चुङबुङ गाउँपालिका रहन पुग्यो । यस  गाउँपालिकामा हाल बस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाते गरि जम्मा ५ बटा वडाहरु रहेको छ । यस गाउँपालिकाको केन्द्र बाराहामा अबस्थित रहेको छ । यस गाउँपालिकामा कुल क्षेत्रफल १०६.८ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या ११९९२ रहेको छ  ।

2024 All Rights reserved with Rolling Nexus