प्राबिधिक सहायक
Full Time 2020-10-12 Newspaper job 1379
Job Detail
Category
Information Technology (IT)
Education
Bachelors
in Engineering
Maximum Age (Fresher)
45 Years
Maximum Age (Experienced)
45 Years
Job Description
लिखु तामाकोशी गाँउपालिका
गाँउ कार्यपालिकाको कार्यालय
घोबीबजार, रामेछाप
बागमती प्रदेश, नेपाल
प्रथम पटक प्रकाशित मिति : २०७७/०६/२६
प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ।प्रधानमन्त्री रोजगार कार्यक्रम) प.सं. २०७०/०७८ च.नं. २३ को मिति २०७५,०४, ालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करार सेवामा पदपूर्ति गर्नु पर्ने भएकाले निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ३० तीस) दिनभित्र “गाउँपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रिया", २०७६ को परिशिष्ट-२ बमोजिम रीतपूर्वक फाराम भरी दरखास्त पेश गर्न हुन यसै गाउँ कार्यपालिकाको मिति २०७७/०६/१८ गतेको निर्णयानुसार यो सुचना प्रकाशित गरिएको छ।