Staff Nurse
Full Time 2020-10-19 Newspaper job 406
Job Detail
Category
Healthcare / Pharmaceuticals / Medical
Education
Diploma in PCL Nursing
Maximum Age (Fresher)
40 Years
Maximum Age (Experienced)
40 Years
Job Description
गोडैता नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
गोडैता, सर्लाही
प्रदेश नं.२, नेपाल
प्रथम पटक प्रकाशित सिति २०७७/०७/०३
यस गोडैता नगरपालिकामा «५ बेडको कोभिड अस्पताल संचालनकी लागी तपसिल बमोजिमका भएकोले भएकोले प्रर्चालत कानून वर्मोजम योग्य नेपाली तोकिएको ढाँचामा आवेदन पेश गर्नुहुन कर्मचारीहरु सेवा करारमा पदपूर्ति गर्नुपर्ने : नागरिकहरुले सुचना प्रकासित भएको मितिले १५ दिन भित्र तोवि सम्बन्धित सबैमा जानकारीको लागी यो सुचना प्रकासित गरिएकी छ । रित नपुगि बा म्याद नाघी आ कारबाही गरिनेछै
आवेदन पाउने र बुझाउने स्थान : गौडैता नगरकार्यपालिकाको कायालय , गोडैता सर्लाही ।
दरखास्त बुझाउने अन्तिम मिति : २०७७ ०७/१७ गते कायालय समय भित्र ।
दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु : नागरिकता प्रमाणपत्रको प्रतिलिपि , शैक्षिक योग्यताको
प्रमाणपत्रको प्रतिलिपि , सर्म्बन्धत काउन्सिल / परिषदमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ,
तालिम तथा अनुभव प्रमाणपत्रको प्रतिलिपि , हाल सालै खिचिएको पासपोर्ट साईजको फोटो ३ प्रति
साथै दरखास्त दस्तुर यस न.पा.को सेन्चुरी बैक गोडैता शाखामा रहेको आन्तरिक राजश्व खाता
नं.,०९४०००००१३ 0६ मा जम्मा गरेको भौचर समेत संलग्न राख्नुपनेछ ।
उमेर : मेडिकल अधिकृतको हकमा २१ बर्ष पुरा भई ४० बर्ष ननाघेको र विज्ञापन नं.३र४को
हकमा १५ बर्ष पुरा भई ४० बर्ष ननाघेको ।
तलब स्केल : नगरपालिकाको निर्णय अनुसार ।
परिक्षाको किसिम : आवश्यकता अनुसार ।लिखित , मौखिक र अन्तेवाता)
सम्पर्क मिति : २०७७/०७:१% गते
परिक्षा मिति : सम्पर्क मितिमा तोकिनेछ
करार अवधि : हाल लाई ३ महिना ।
प्रमुख प्रशासकीय अधिकृत