का स
Full Time 2020-10-02 Newspaper job 241
Job Detail
Education
Plus 2/Intermediate
Maximum Age (Experienced)
45 Years
Job Description
नगर कार्यपालिकाको कार्यालय
शक गणेशमान चारनाथ नगरपालिका
बिरेन्द्रबजार, घनुषा, प्रदेश नं - २, नेपाल
प्रथम पटक प्रकाशित मिति: २०७७।0६।१६
स्थानीय तहमा कोभिड-१९ अस्थायी अस्पताल संचालन सम्बन्धी मार्गदर्शन, २०७७ अनुसार यस नगरपालिकामा
५ शैयाको कोभिड अस्थायी अस्पतालको लागि तपसिल बमोजिमको पदमा देहायको सँख्या र योग्यता भएको
कर्मचारी करारमा राख्नुपर्ने भएकोले योग्यता पुगेको नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले
१५ दिन भित्र राजश्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन
गरिएको छ।
शर्त/मापद्ण्ड : नेपाली नागरिक भएको र प्रचलित कानूनद्वारा अयोग्य नठहरेको हुनुपर्ने ।
२. परीक्षाको किसिम : लिखित तथा अन्तर्वार्ता ।
३ . आवेदन दिने मिति र स्थान : सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस नगरपालिका कार्यालयमा
कार्यालय समय भित्र र अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलि पल्ट दरखास्त पेश
गर्न सकिने छ।
४. सम्पर्क मिति : सूचना प्रकाशन भएको १६ औ दिन मा र सो दिन सार्बजनिक बिदा पर्न गएमा सोको
भोलि पल्ट यस कार्यालयमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिन्छ ।
३. काम गर्नुपर्ने स्थान र कार्य विवरण : ग.चा.न.पा स्थित अस्थायी कोरोना अस्पताल, नगरपालिकासँग
भएको करार सम्झौता अनुसार ।
६. सेवा सुविधा : करार सर्तमा उल्लेख गरिए बमोजिम हुने ।
७. उमेर : दरखास्त दिने अन्तिम मिति सम्म १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको ।
ट. करार अवधि : ३ महिनाको लागि मात्र र पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले गरेको निर्णय
बमोजिम हुने ।
४. दरखास्त फारम साथ पेश गर्नु पर्ने अन्य आवश्यक कागजातहरु : नेपाली नागरिकताको प्रमाणपत्रको
प्रतिलिपि, उम्मेदवारको व्यक्तिगत विवरण, न्युनतम शौक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि,
कार्यानुभवको प्रमाणपत्रको प्रतिलिपी, प्राविधिक कार्यको लागि आवश्यक पर्ने व्यवसायिक प्रमाणपत्र
(अनुमतिपत्र) तथा प्रचलित कानुन बमोजिम अन्य कागजातहरुको प्रतिलिपि ।
दरखास्त दस्तुर :उम्मेदवारहरुले ग.चा.न.पा.कार्यालयको राजश्व शाखामा तोकिएको दस्तुर तिरेको
रसिद दरखास्त फारम साथ पेश गर्नु पर्नेछ ।
१. अन्य कुरा प्रचलित कानुन बमोजिम हुनेछ ।
।२. कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार नगरपलिकासँग निहित हुनेछ ।
नोटःआवेदनको फारमको लागि यस गणेशमान चारनाथ नगरपालिकामा सम्पर्क गर्न सकिनेछ । साथै
नगरपालिकाको वेबसाइट www.charnathmun.gov.no बाट समेत download गर्न
सकिनेछ ।
'प्रमख प्रशासकीय अधिकत