Associate Professor(उप-प्राध्यापक)
Full Time 2021-02-24 Newspaper job 1314
Job Detail
Category
Information Technology (IT)
Education
Bachelors
in Information Technology
Job Description
गण्डकी विश्वविद्यालय
जनशक्ति व्यवस्थापन समितिको कार्यालय
गण्डकी प्रदेश, पोखरा, नेपाल
शैक्षिक तथा प्रशासनिक पदपूर्तीका लागि दरखास्त अाहृवान सम्बन्धी
(प्रथम पटक प्रकाशितः २०७७ /११/१२)
गण्डकी विश्वविद्यालय पोखराका लागि तपसिलमा उल्लेखित शैक्षिक तथा प्रशासनिक पदहरु खुल्ला प्रतियोगिताबाट करार सेवामा पदपूर्ती गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट प्रथम पटक प्रकाशित मितिदेखि २१ दिनभित्र र त्यसर्पाछ दोव्वर दस्तुर तिरी ७ दिनसम्म विश्वविद्यालयको कार्यालय, मुस्ताङ्गचोक, पोखरामा रितपूर्वक दरखास्त फाराम बुझाउन आह्वान गरिन्छ । म्याद नाघि प्राप्त हुन आएका र रित नपुगेका दरखास्त उपर कुनै कारवाहि गरिने छैन । आवेदकले दरखास्त दस्तुर वापत गण्डकी विश्वविद्यालयको रा.वा.बैङ्क, पृथ्वीचोक पोखरामा रहेको खाता नं.३०२०१००००१९४८००१ GANAKI BISHWOBIDYALAYA (AAYE KHATA) मा आवेदन दस्तुर वापतको रकम जम्मा गरेको सक्कल भौचर सम्लग्न गरी नियमानुसार आवश्यक कागजात सहित आवेदन फाराम बुझाउनु पर्नेछ ।
तपसिल
शिक्षकका लागि आवश्यक न्युनतम शैक्षिक योग्यता एवम् अनुभव
उप-प्राध्यापक (सूचना तथा प्रविधि, Information Technology ) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्वन्धित विषय वा सो सरहका विषयहरुमा (IT/ICT सम्बन्धी वा सो सरहका विषयमा) स्नातकोत्तर तह वा सो सरह प्रथम श्रेणीमा पास गरी Nepal Engineering Council मा Registered भएको हुनुपर्ने साथै कम्तीमा एक वर्षको अध्यापन / अनुसन्धान सम्बन्धी अनुभव र राष्ट्रिय वा अन्तर्राष्ट्रिय जर्नलमा कम्तीमा तीन वटा अनुसन्धानात्मक लेख प्रकाशन गरेको हुनुपर्ने ।
लेखा अधिकृत (सातौ तह) :- व्यवस्थापन विषयमा स्नातक तह वा सो सरह उत्तीण गरेको ।
सहायक प्रशासक (सातौ तह) :- कुनै पनि विषयमा स्नातक तह वा सो सरह उत्तीण गरेको ।
सहायक प्रशासक (छैटौँ तह) :- कुनै पनि विषयमा स्नातक तह वा सो सरह उत्तीण गरेको ।
उमेरको हद :- कर्मचारी तर्फ ५० वर्ष र शिक्षक तर्फ ५८ वर्ष ननाघेको ।
आवेदन फारम पाईने स्थान :- गण्डकी विश्वावद्यालयको कार्यालय, मुस्ताङ्गचोक, पोखरा
पुवश्यः थप विस्तृत जानकारिका लागि : website : www.gandakiuniversity.edu.np
phone : +977-61-460249/50/51
जनशक्ति व्यवस्थापन समितिको कार्यालय
गण्डकी विश्वविद्यालय, पोखरा