Employment Coordinator (राेजगार संयाेजक)
Full Time 2021-02-23 Newspaper job 1152
Job Detail
Category
Construction Skilled Staff
Maximum Age (Fresher)
45 Years
Maximum Age (Experienced)
45 Years
Job Description
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार, समृद्ध छथर निर्माणको आधार'
छथर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
शुक्रबारे, तेह्रथुम ,१ नं. प्रदेश नेपाल
रोजगार संयोजक पदको सेवा करारमा पदपूर्तिका लागि दरखास्त आह्वानको सूचना
दोस्रो पटक प्रकाशित मिति २०७७।११।११
यस छथर गाउँपालिकामा कामा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि रोजगार संयोजकको पदपूर्ति तथा सेवा सूविधा सम्वन्धी मापदण्ड, २०७३ वमोजिम
रोजगार संयोजक (छेटो तह) सेवा करमा पदपूती गर्नुपर्ने सन्दर्भमा यस गाउँपालिकाको कार्यालयको मिति २०७६। १०।१२ गते प्रथम पटक प्रकाशित सूचना अनुसार रितपूर्वक पर्न आएका आवेदनहरु यथावत कायम राखी पुनःतपसिल बर्माजमको योग्यता पुगेका इच्छुक उम्मेद्धारहरुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन(२०७७।११।२५) भित्र कार्यालय समयमा मापदण्डको अनुसूचि-१ बमोजिम रीतपूर्वक फाराम भरी दस्खास्त पेश गर्नुहुनयो सूचना प्रकाशन गरिएको छ।
माग गरिएको पद
१. आबश्यक न्युनतम योग्यता
क) मान्यता प्राप्त विश्वावद्यालयबाट स्नातक वा सो सरह उत्तर्ण गरको ।
ख) दरखास्त दिने मितिमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको ।
ग) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरि कुनै कारवाही नभएको ।
घ) नेतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको ।
२. करार अवधि : २०७८ साल असार मसान्त सम्म (नविकरण हुन सक्ने)
३. तलव भत्ता तथा सैबा सुविधा : नेपाल सरकारको प्रचालित नियम अनुसार
४. आवश्यक कागजातहरु
क) नेपाली नागरिकताको प्रमाणपत्रको प्माणत प्रतिलिपी - १ थान
ख) पासपोर्ट साइजको फोटो -२ प्रति
ग) शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपी १ /१ थान
घ) कार्य अनुभव र तालिम भए सोको प्रमाणपत्र प्रतिलिपी - १ थान
(योग्यता तथा अनुभवको प्रमाणपत्र उम्मेदवार स्वयमले हस्ताक्षर सहित प्रमाणित गरी अनुसूची १ र २ बमोजिमको दरखास्त साथ पेश गर्नुपर्नेछ ।)
५. आबेदन दस्तुर : रु. १०००।- (अक्षरेपी एक हजार मात्र ।) यस छथर गाउँपालिकाको नेपाल बङ्गलादेश बैंक लिमिटेडमा रहेको छथर गाउँपालिकाको आन्तरिक राजश्व खाता नं.०५३०००११४१ ग.१.१ मा जम्मा गरी सक्कलै भौचर पेश गर्ने वा गाउँपालिकाको राजश्व शाखामा आम्दानी रसिद काटी नगद जम्मा गरेको सक्कल रसिद पेश गर्ने ।
६. परीक्षाको किसिम : लिखित र कम्पप्यूटर सीप परीक्षण ।
७. प्रारम्भिक योग्यताको सूची प्रकाशन, लिखित परीक्षा, कम्प्यूटर सीप परीक्षण, मौखिक परीक्षा कार्यक्रमको मिति अर्को सूचनामा प्रकाशन गरिनेछ ।
८. प्रारम्भिक योग्यताको सूचिमा छनौटको लागि स्थानीय वासी, न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो शैक्षिक योग्यता भएका र कार्य
अनुभव भएका उम्मेदवारलाई पहिलो प्राथमिकता दिईनेछ । साथै संक्षिप्त सूचिमा पर्न सफल उम्मेदवारलाई मात्र लिखीत परीक्षा र कम्प्यूटर सीप परीक्षणमा
समावेश गराईनेछ ।
९. मिति २०७६।१०।१२ गते प्रकाशित सूचना बमोजिम दरखास्त बमोजिम दरखास्त दिने आवेदकहरुको आवेदन फाराम यथावत कायम राखी सोही आवेदनको आधारमा परीक्षाको कार्यक्रममा गराईनेछ ।
(दरष्टव्य : पाठ्यक्रम र अन्य जानकारीका लागि रौजगार संयोजकको पदपुर्ति र सेवा सुविधा सम्बन्धि मापदण्ड, २०७६ अनुसार हुनेछ । विस्तृत जानकारीको लागि यस कार्यालयमाकायांलय समयमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ।)
प्रम्ख प्रशासकीय अधिकृत