Welcome to Balephi Gaupalika !!

बलेफी गाउँपालिका मध्यमाञ्चल विकास क्षेत्र अन्र्तगत वागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो गाउँपालिकाको  कुल क्षेत्रफल ६१.८७ वर्ग कि.मी. छ । यो गाउँपालिका साविकको ४ वटा गाविस माङ्खा, फूल्पिङडाँडा, फूल्पिङकोट र जलविरे गाविसहरु मिलाएर बनाइएको छ । यहाँ विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु, बौद्ध र  क्रिचियनहरुको  बसोबास रहेको छ, जसले सार्वलौकिक सँस्कृती झल्काउँछ । यहाँको मुख्य भाषा भनेको नेपाली हो, त्यस्तै तामाङ, नेवारी र अरु भाषा पनि बोलिने गर्दछन् ।

2024 All Rights reserved with Rolling Nexus