बागमती गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय
भट्टेडाँडा, ललितपुर
३ नं प्रदेश, नेपाल ।
प्रधम पटक प्रकाशित मिति : २०७७ /०३/३१
प्रस्तुत विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ।प्रधानमन्त्री रोजगार कार्यक्रम) प.सं. २०७७/७८ च.नं. २३ मिति @)७७/०४/१:
को पत्रानुसार र यस कार्यालयको मिति २०७७/०५/३० को निर्णयानुसार यस गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि १ जना
प्राविधिक सहायक पद सेवा करारमा लिनु पर्ने भएकोले निम्न बर्मोजम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको
मितिबाट १४ दिनभित्र माग ब्मोजमको विवरण र राजश्व तिरेको रसिदसहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ । आवश्यक योग्यता
र अनुभव, दरखास्त दिने स्थान दरखास्त दिने अन्तिम मिति आवेदन दस्तुर, छनौटको किसिम, आवेदनसाथ संलग्न राख्नु पर्ने कागजातहरु, सेवा
सुविधा र पदले सम्पादित गर्नुपर्ने कार्य विवरणका विषयको विस्तृत जानकारी यस गाउँपालिकाको वेवसाइट www.bagmatimunlalitpur.com.gov.np
र यस गाउँपालिकाको सूचना पाटीमा हेर्न सक्ने व्यहोरासाहित सार्वजनिक रुपमा यो सुचना प्रकाशन गारएको छ । साबै आवेदनको
ढाँचा र प्राविधिक सहायक पदको कार्यविवरण लगायत अन्य जानकारी www.pmep.gov.np मा उपलब्ध छ ।