ऐसेलुखर्क गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय
ऐसेलुखर्क, खोटाङ
१ नं. प्रदेश नेपाल
प्रथम पटक प्रकाशित मिति :२०७७/०६ ०१)
ऐसेलुखर्क गाउँपालिकालाई आवाश्यक तपशिल बमोजिमको पदमा करार सेवामा कर्मचारी पदपुर्ति गर्नुपर्ने भएकोले सो पदका लागि
तोकिएको योग्यता पुगेका इच्छुक उम्मेद्धवारहरुले रीत पूर्वक सूचना प्रकाशित मितिले १५ (पन्ध्र) दिनभित्र दरखास्त पेश गर्नु हुन
सरोकारवाला सबैमा यो सार्वजनिक सूचना प्रकाशन गरिएको व्यहोरा जानकारी गराईन्छ ।
परिक्षाको किसिम : लिखित र अन्तरवार्ता ।
आवेदन दिनुपर्ने अन्तिम मिति : २०७७/०६/१५
उमेरः आवेदन दिनुपर्ने अन्तिम मिति सम्ममा १५ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने ।
आवेदन बुझाउनुपर्ने स्थान : प्रशासन शाखा ऐसेलुखर्क गाउँपालिका वा इमेल मार्फत दरखास्त पेश गर्दा इमेल ठेगाना
[email protected] मा पठाउन सक्नु हुनेछ ।
आवेदन साथ पेस गर्नु पर्ने कागजातहरु : शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, अन्य आवश्यक
कागजातको प्रतिलिपि ।
दरखास्त दस्तुर : मे.अ.का लागी रु.१२००।-स्टाफ नर्स का लागी रु.५००।- का.स का लागी रु.३००।- ऐसेलुखर्क गाउँपालिकाको
नाममा राष्ट्रिय वाणिज्य बैक ऐसेलुखर्क शाखामा रहेको आन्तरिक राजस्व खाता न.२३३०१००३०१०१०००२ मा नगद जम्मा गरी
सक्कलै भौचर पेश गर्ने,
दरखास्त दर्ता : दरखास्त फारम लोक सेवा आयोगको ढांचामा भरी गाउंकार्यपालिकाको कार्यालयमा तोकिएको अबधीमा बुझाई सक्नु पर्ने छ। सर्तहरु:
इच्छुक आवेदकहरुले निम्न सर्तहरुका अधिनमा रही कामकाज गर्नुपर्नेछ ।
तलब स्केल : नेपाल सरकारको नियमानुसार
कामकाज गर्नुपर्ने : ऐसेलुखर्क गाउँपालिका अन्तर्गत रहेको
अनुभविलाई प्राथमिकता दिईने छ।
थप जानकारीका लागि फोन नं.
०३६४१११०३/९०१७७९०००१/ ९०६२०५२०२१ मा सम्पक गर्न सक्नु हुने छ।