सुचना

यस वेबसाइट www.rollingnexus.com/covid को उदेश्य केवल डिजीटल प्रबिधीको माध्यमबाट महामारीको बिरूद्ध लड्न सहयोग पुर्याउनुको लागि सामाजिक नेटवर्कको निर्माणगर्नु हो ।हाम्रो प्लेटफर्म को माध्यम बाट सिर्जना हुने नेटवर्कद्वारा बिरामीहरूलाई आवश्यक पर्ने अस्पतालको बेड, आइसोलेसन केन्द्रहरु, अक्सिजन सिलिन्डर, भेन्टिलेटर, औषधि , प्लाज्मा रगत र अन्य सम्बन्धित सेवाहरूको खाँचोमा परेकाहरूलाई सहयोग पुर्याउने मात्र हुनेछ।

हाम्रो प्लेटफर्ममा जो कोही स्वयंसेवक को रूपमा दर्ता गर्न सक्दछन् र मद्दत माग्नेहरुलाई सहयोग प्रदान गर्न सक्नेछन।

हामी हाम्रो प्लेटफर्ममा राखिएको सबैजानकारीहरुअप टु डेट र सही राखने अथक प्रयास गर्छौ, तर हामी यी जानकारीहरुको पूर्णता, सटीकता, विश्वसनीयता, उपयुक्तता वा उपलब्धताको बारेमा, वेबसाइट वा सूचना, वस्तुहरू, सेवाहरू वा सम्बन्धित ग्राफिक्सको बारेमा कुनै ग्यारेन्टी, अभिव्यक्त वा निहित गर्दैनौं। कुनै पनि कारणको लागि वेबसाइटमा तपाईको निर्भरताले निम्त्यएको परिणाम तपाईको आफ्नै जोखिममा हुनेछ ।

यस वेबसाइटको प्रयोगबाट कुनै पनि सम्भावित अप्रत्यक्ष वा परिणामी नोक्सान वा क्षति वा आयको घाटामा हुने कुनै पनि नोक्सानी वा क्षतिको लागि हामी जिम्मेवार हुनेछैनौं।यस् वेबसाइटले तपाईंलाई मद्दत गर्न इच्छुक सम्भावित स्वयंसेवकहरूसँग सम्पर्कमा रहन अवसर दिन्छ जो रोलिंग नेक्सस टीमको अनुगमनमा छैनन्।हाम्रो सरोकारवालाहरूको सामग्री वा उपलब्धतामाथि कुनै हात छैन। वेबसाइटमा भएका स्वतन्त्र स्वयंसेवकहरूको सल्लाह वा कुनै पनि जानकारीलाई रोलिंग नेक्सस ले प्रतिनिधित्व गरेको हुँदैन ।

यस कठिन महामारीको स्थितिमा वेबसाईटलाई जारी राख्न र चालु गर्ने प्रयासहरू भइरहने छन्।यद्यपि हाम्रो नियन्त्रण भन्दा बाहिरको टेक्निकल समस्याहरूको कारण वेबसाइट अस्थायी रूपमा पहुँचयोग्य नभएमा, रोलिंग नेक्ससको यसमा कुनै दायित्व नहुने जानकारी गराउन चाहन्छौ ।

यो नितान्त सामाजिक उतर्दायित्व अन्तरगत गरिएको हो र त्यसै अनुसार मात्र बुझिदिनु हुन आग्रह गर्दछौ।

This website's content is primarily intended to aid in the fight against the pandemic through a digital link. The network provides assistance to those in need of hospital beds, isolation beds, oxygen cylinders, blood, and other related services as required by patients. The platform links those who are willing to volunteer to support and assist with the information given on the platform.

We try to keep the information up to date and accurate, but we make no guarantees, express or implied, about the completeness, accuracy, reliability, suitability, or availability with respect to the website or the information, goods, services, or related graphics contained on the website for any reason. As a result, any dependence you put on such knowledge is entirely at your own risk.

We will not be responsible for any loss or damage resulting from, or in connection with, the use of this website, including without limitation, indirect or consequential loss or damage, or any loss or damage whatsoever arising from loss of data or income. This website allows you to connect with potential volunteers who are willing to help via this website, which is not under Rolling Nexus' power. We have no power over the stakeholders' nature, material, or availability. The presence of any information or specifics does not mean a recommendation or endorsement of the viewpoints expressed therein.

Efforts are being made to keep the website up and running during this difficult pandemic situation. However, due to technical problems beyond our control, Rolling Nexus assumes no liability for, and will not be liable for, the website being temporarily inaccessible.