बिश्व मानचित्रमा २६ डिग्रि ५५ मिनेट उत्तरि अांक्षश र ८५ डिग्रि १० मिनेट पुर्बि देशान्तरमा अवस्थित सिम्रौनगढ नगरपालिका बारा जिल्लाको सदरमुकामबाट करिब २० किमि दक्षिण पुर्वि भेकमा भारतिय सिमाना संग जोडिएको छ। भौगोलिक रुपमा शिवालिक पर्वत श्रिंखलाको दक्षिण भेकमा गंगा जमुना नदिले श्रृजना गरेको फाटंले यो क्षेत्र बनेको छ ।

Available Job List