यस जिराभवानी गाउँपालिकामा यहाँहरुलार्इ स्वागत छ।  यो गाउँपालिका वडा २ सेढवा मा पर्छ। हाम्रो जिराभवानी गाउँपालिकाको स्थापना २०७४ साल जेष्ठ ११ गते को नेपाल सरकारको राजपत्र  भाग ४ मा जिराभवानी गाउँपालिकामा  नामाकरण गरिएको पाइन्छ । सावीकको सुवर्णपुर गाउँपालिकाको २ वटा वडा र पटेरवासुगैली गाउँपालिकाको ३ वटा वडा मिले नयाँ गाउँपालिकाको रुपमा जन्म पाइन्छ ।यस सर्वोच्च अदालतको निर्णय पशचात २०७४ भाद्र १ देखि यस जिराभवानी गाउँपालिकाको स्थापना भयाे।

Available Job List