• मकवानपुरको पूर्वी क्षेत्रमा अवस्थित गा.पा. को क्षेत्रफल  ३११.७९  वर्ग कि.मि  र जनसंख्या ३०४९५
  • केन्द्र: वागमती-४, झुरझुरे,
  • समायोजन भएका गा.वि.स.हरुः फापरबारी , राइगाउँ र बेतिनी
  • सिमाना : पूर्वमा सिन्धुली , पश्चिममा बकैया, उत्तरमा ललितपुर र काभ्रे , दक्षिणमा बकैया गा.पा. र रौतहट जिल्ला
  • ५० वटा सामुदायिक र ३ वटा आधारभुत तहका संस्थागत विद्यालयहरु संचालित रहेको,
  • ५ वटा माध्यमिक तहका विद्यालयहरु मध्ये २ वटामा १२ कक्षा सम्म अध्यापन भईरहेको र शैक्षिक सत्र २०७५ देखि १ वटा मा.वि. ले कक्षा ११ को अनुमति लिइसकेको दस्तावेज: 

Available Job List